"शेर्पा जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५६:
==इतिहास==
[[File:Sherpa House.JPG|thumb|शेर्पा घर]]
शेर्पाको इतिहास अनुसार सन् १८८०१४०० मातिरा तिब्बतको पूर्वी क्षेत्र खाम [[सलमोगङ]] बाट ठाउँ छाडेकोछाडी ५० वर्ष पछि [[खुम्बु]] क्षेत्रमा पुगेको र त्यसको २३ साल पछि अथवा सन् १९०० मा [[सोलु]]मा झरेको भनि उल्लेख गरेको छ।<ref>शेर्पाहरूको इतिहास र संस्कृति, पृष्ठ नं. १२ | लेखक: आचार्य ङग्वाङ वोद्सेर लामा शेर्पा | वि.स. २०५८ मा नेपाल शेर्पा संघ द्वारा प्रकाशित | भाषा: नेपाली</ref> त्यसपछि सोलु र खुम्बुबाट बिस्तारै नेपालको विभिन्न भू-भागमा वसोवास गर्दै आएको तथ्यहरू प्रमाणित रहेका पाईन्छ। विशेष गरि हिमाली क्षेत्रलाई आफ्नो बसोवास थलोको रूपमा मनपराई हिमाली भू-भागमा बसोवास गरेका शेर्पा जातिहरूको विशेषता चिन र तिब्बत सँग जोडिएको भू-भागमा वसोवास गरेकोहुदाँ शेर्पा जातिलाई अन्य जातिका मानिसहरूले तिब्बती वा भोटबासी (भोटे) भन्ने प्रचलन पनि रहेको छ।
 
==शेर्पाको नामकरण==
"https://ne.wikipedia.org/wiki/शेर्पा_जाति" बाट अनुप्रेषित