"भाषाविज्ञान" का संशोधनहरू बिचको अन्तर

→‎इतिहास: भाषा विज्ञाकाे इतिहास
पङ्क्ति ५:
== इतिहास ==
{{मुख्य|भाषाविज्ञानको इतिहास}}
 
== भाषािवज्ञान भनेकाे भाषाकाे वैज्ञानिक रूपमा अध्ययन गर्ने शास्त्र हाे । भाषा विज्ञानकाे जन्म (१९ अाैँ शताब्दीकाे सुरुतिर) हुनुभन्दा पहिले पूर्व र पश्चिम दुवैतर्फ लामाे भाषिक अध्ययन परम्परा रहेकाे<sup>१</sup> पाइन्छ । यसर्थ भाषाकाे वैज्ञानिक अध्ययन १९ अाैँ शताब्दीमा भएकाे भए पनि भाषिक अध्ययन परम्परा भने निकै पुरानाे रहेकाे छ । पूर्वमा भाषिक अध्ययन तथा विश्लेषण वेदबाटै भएकाे छ । ==
 
== भाषाविज्ञानका अध्ययनको पद्धतीहरु अथवा प्रकार ==
"https://ne.wikipedia.org/wiki/भाषाविज्ञान" बाट अनुप्रेषित