"सुप्रबल जनसेवाश्री पदक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''सुप्रबल जनसेवाश्री पदक''' नेपाल सरकारले राष्ट्रिय जीवनको कुनैपनि क्षेत्रमा प्रशंसनिय काम गर्ने नेपाली र विदेशी नागरिकलाई प्रदान गर्ने पदक हो । सुप्रबल जनसेवाश्री तृतिय श्रेणीको पदक हो। यो पदकको बीच भागमा सुनबाट बनेको नेपालको नक्सा र राष्ट्रिय झण्डा रहेको छ भने स्वर्ण र चाँदीका किरणहरु रहने आठ कोणको पदक रहेको छ । विभुषण नियमावली २०६५ अनुसार यो मानपदवीको आदर्श वाक्य ''सेवा नै परम धर्म हो'' भन्ने रहेको छ ।<ref name=">http://www.onlinekhabar.com/2017/05/591018/"></ref>
 
== पुरस्कारको स्थापना ==