"जुजु धौ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
==जुजु धौ बनाउने तरीका==
 
जुजु धौ परम्परागत शैलीबाट बनाउने गरिन्छ । सबै भन्दा पहिले भुस आवश्यकता अनुसार बिछ्याइन्छ । भुस माथि माटोबाट बनेको कटारो राखिन्छ । त्यसपछि उम्लेको दुध कटारोको आधा भाग सम्म राखिन्छ, केहीबेर पछि आधा दुध राखेर भरिन्छ र ढकनी लगाइन्छ । त्यसलाई माथिबाट बाक्लो सिरक या केही न्यानो हुने ओढ्नेले छोपेर राखिन्छ । करिब ४–५ घण्टा पछि जुजु धौ तयार हुन्छ ।<ref name=">http://www.himalayankangaroo.com/31194.html"></ref> <ref name=">http://nepal.ekantipur.com/news/2015-08-18/20150818113115.html"></ref>
==यो पनि हेर्नुहोस्==
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/जुजु_धौ" बाट अनुप्रेषित