"न्ह्यू बज्राचार्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
 
 
'''न्ह्यु ब्रजाचार्य''' नेपाली सांगीतिक क्षेत्रका प्रख्यात [[संगीतकार]] तथा [[गायक]] हुन् । उनले नेपाली, नेपाल भाषा तथा हिन्दीमा पनि दर्जनौं संगीत सिर्जना गरिसकेका छन् । उनले थुप्रै नेपाली चर्चित गीतहरु सयथरी बाजा, शान्ति लुकाउँ कहाँ <ref> name="https://www.youtube.com/watch?v=U28oDpx6MKc"></ref>, फूलको आँखामा फूलै संसार<ref> name="https://www.youtube.com/watch?v=xi_FYfxU12Y"></ref>, ओराली लागेको आदीमा संगीत दिइसकेका छन् । उनी आफैले पनि गीतहरु गाएका छन् । उनी [[नेपाल आइडल]]का पहिलो निर्णायक पनि हुन् ।<ref> name="https://www.youtube.com/watch?v=wjYoIQZ93fE"></ref>
 
==सन्दर्भ सामग्रीहरू==