"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox website
| name = विकिपीडियाविकिपिडिया
| logo = [[File:Wikipedia-v2-logo.svg|frameless|150px|alt=A white sphere made of large jigsaw pieces. Letters from several alphabets are shown on the pieces]]<br />[[File:Wikipedia wordmark.svg|150px|Wikipedia wordmark]]
| logocaption = विकिपीडियाकोविकिपिडियाको लोगो
| screenshot = [[File:Www.wikipedia.org screenshot 2013.png|border|300px|alt=Wikipedia's homepage with links to many languages.]]
| collapsible = yes
पङ्क्ति १२:
| registration = अतिरिक्त, तर खाता बनाउदा सुरक्षित गरिएका पृष्ठहरुलाई संपादन गर्न मिल्ने
| language = २७६ सक्रिय संस्करण (जम्मा २८६)
| num_users = १,३०,८५८ सक्रिय योगदानकर्ता <small>(मे २०१४)</small>,<ref name="stat">{{cite web | url=http://stats.wikimedia.org/EN/TablesWikipediansEditsGt5.htm | title=विकिपीडियाविकिपिडिया तथ्यांक | accessdate= July 2014}}</ref> {{NUMBEROFUSERS}} जम्मा खाता
| content license = {{nobr|[[:en:Creative Commons licenses|सीसी एट्रीब्युसन / शेयर-अलाईक]] ३.०}}<br />
| owner = [[विकिमिडीया फाउण्डेसन]]
पङ्क्ति २०:
| current status = सक्रिय
}}
'''विकिपीडियाविकिपिडिया'''<ref> अङ्ग्रेजी शब्द Wikipedia मा 'P' मा दीर्घ रुपमा उच्चारण गरिने भएकाले, "पी" भएको</ref> (अङ्ग्रेजी: '''Wikipedia''') बहुभाषी वेबमा आधारित [[स्वतन्त्र सामग्री|स्वतन्त्र]] र [[खुला सामग्री|खुला]] ज्ञानकोश हो। विकिपिडिया [[शब्द]] [[विकि|विकि]] (''wiki'', धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) र ईन्साइक्लोपीडिया (''encyclopedia'') जोडिएर बनेको हो। विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छन। यसका धेरैजसो लेखहरू [[इन्टरनेट]]मा पहुँच भएका जो कोहीले पनि संशोधन,परिवर्तन र परिमार्जन गर्न सक्छन्। विकिपीडियाकाविकिपिडियाका मुख्य सर्भरहरू [[संयुक्त राज्य अमेरिका]]को [[फ्लोरिडा]] राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टर्‍ड्याम र [[सउल]]मा छन्। [[विकिमिडीया फाउण्डेसन]] नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपिडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपसडियामा पहुँच भएका जोकसैले पनि परिमार्जन गर्न सक्छ। सन् २००१ मा [[जिम्मी वेल्स]] र [[लारी स्यान्गर]]ले यसको शुरुवात गरेका थिए। हाल यो ईन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामाग्री बन्न पुगेको छ। नेपालमा पनि विकिपिडियाको स्थापनाकाल देखि नै प्रयोग हुँदै आएको पाईन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोकसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ६ ईन्टरनेट साइट मध्ये यो पनि एक हो।<ref>http://ntc.net.np/publication/smarika/smarika68.pdf</ref><ref>http://ntc.net.np/publication/smarika/smarika68pages_new.pdf नेपाल टेलिकमको बार्षिक स्मारिका २०६८</ref>
 
सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने [[विकिपिडिया|विकिपीडियालेविकिपिडियाले]] अहिलेसम्म आफ्नो पेजमा कुनैपनि व्यावसायिक विज्ञापन राखेको छैन। विना विज्ञापनका सामाग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ। विकिपीडियामाविकिपिडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी ''(Volunteer)'' हुन्। विकिपिडियामा विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको संख्या अहिले दशौं लाख पुगेको छ।
 
== नेपालमा विकिपीडियाविकिपिडिया ==
नेपालमा सन् २००२ मा विकिपीडियाकोविकिपिडियाको नेपाली संस्करण सुरू गरिएको हो। हाल नेपाली भाषामा {{NUMBEROFARTICLES}} वटा साना-ठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भने ५० हजार भन्दा बढी छन्। नेपाली विकिमा हालसम्ममा {{NUMBEROFUSERS}} प्रयोगकर्ताहरू ''(Users)'' दर्ता भएका छन् जसमध्ये [[विशेष:सक्रिय प्रयोगकर्ताहरु|सक्रिय प्रयोगकर्ताहरू]] सरदर ११० जना सक्रिय रहन्छन्। अहिले नेपाली विकिपिडियामा १० जना [[विकिपीडियाविकिपिडिया:प्रबन्धकहरू|प्रबन्धकहरू]] छन् जसमध्ये हाल २ जना विदेशमा र ८ जना नेपालमा बसेर नेपाली विकिपीडियाकाविकिपिडियाका सामाग्रीहरू सम्पादन तथा व्यवस्थित गर्ने कार्यमा सरिक रहेका छन्। विकिपिडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषाहरूमा पनि पेजहरू उपलब्ध छन्। जस्तै [http://new.wikipedia.org नेपाल भाषा], [http://bh.wikipedia.org भोजपुरी भाषा], [https://mai.wikipedia.org मैथली भाषा] [http://pi.wikipedia.org पाली भाषा], [http://dty.Wikipedia.org डोट्याली भाषा] ।
 
विकिपिडिया लगायत विभिन्न विकि परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नका साथै अन्य स्रोत सामाग्रीहरूको व्यवस्था गर्नका लागि [[विकिमिडीया फाउण्डेसन]] नामको संस्था कार्यरत रहेको छ। त्यसको [[नेपाल]] च्याप्टरको रूपमा [[विकिपीडियाविकिपिडिया:विकिमिडिया नेपाल|विकिमिडिया नेपाल]] नामक [[संस्था]] स्थापनाको लागि प्रस्ताव गरी प्रक्रिया अघि बढाईएको छ। यसले नेपालमा बोलिने सबै भाषाका विकिहरूको प्रवर्द्धन तथा विकासका लागि सहयोग गर्दछ। यस संस्थाले कुनैपनि लेखमा [[नेपाल]] सम्बन्धि विवाद आईपरेमा त्यसको निवारण गर्ने कार्य समेत गर्नेछ।
 
;विकिपीडियाविकिपिडिया जेरो
विकिपिडिया फाउन्डेसन र मोबाइल सेवा प्रदायकबीच सम्झैता भइ इन्टरनेट उपभोक्तालार्इ नि:शुल्क रूपमा विकिपिडिया पहुँच गर्न दिने परियोजना ।
 
पङ्क्ति ४५:
 
 
[[श्रेणी:विकिपीडियाविकिपिडिया]]
"https://ne.wikipedia.org/wiki/विकिपिडिया" बाट अनुप्रेषित