"जनमत सङ्ग्रह, २०३७" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand द्वारा जनमत संग्रह २०३७ (नेपाल) पृष्ठलाई जनमत सङ्ग्रह, २०३७ मा सारियो: सही शीर्षक
सा +इन्फोबक्स र तथ्याङ्क
पङ्क्ति १:
{{Infobox referendum
 
| name = जनमत सङ्ग्रह, २०३७
'''जनमत संग्रह २०३७''' नेपालमा भएको एक निर्वाचन हो जसमा बहुदलीय कि निर्दलीय शासन पद्दति लागू गर्ने भन्ने विषयमा [[मतदान]] गराइएको थियो।
| title = सुधारिएको पञ्चायत वा बहुदलीय व्यवस्था लागू गर्ने?
[[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]ले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भएपछि नेपालमा बहुदल वा तत्कालिन शासनरत [[पञ्चायती व्यवस्था]] मान्ने भनेर जनमतसंग्रह गर्ने घोषणा भयो । तात्कालिक [[बीरेन्द्र वीर विक्रम शाह|राजा बीरेन्द्र]]ले वि. सं. २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा गरेका थिए। <ref> [http://m.setopati.com/samjhanama-2036/966/ बहुदलवादी भएर मैले अर्थ सचिवबाट राजिनामा दिएको हैन] सेतोपाटी डट कम </ref> वि. सं. २०३७ बैशाख २० गते जनमतसंग्रहका लागि मतदान भएको थियो ।
| location = [[नेपाल]]
| date = {{Start date|1979|05|24|df=y}}
| yes = 2433452
| no = 2007965
| total = 4813486
| electorate = 7192451
| map =
| mapdivision =
| legend_yes =
| legend_no =
| notes =
| website =
}}
'''जनमत सङ्ग्रह २०३७''' [[नेपाल]]मा भएको एक निर्वाचन हो जसमा बहुदलीय कि निर्दलीय शासन पद्दति लागू गर्ने भन्ने विषयमा [[मतदान]] गराइएको थियो । [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]ले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भएपछि नेपालमा बहुदल वा तत्कालिन शासनरत [[पञ्चायती व्यवस्था]] मान्ने भनेर जनमतसंग्रहजनमत सङ्ग्रह गर्ने घोषणा भयो । तात्कालिक [[बीरेन्द्र वीर विक्रम शाह|राजा बीरेन्द्र]]ले वि. सं. २०३६ साल जेठ १० गते जनमत संग्रहकोसङ्ग्रहको घोषणा गरेका थिए। <ref> [http://m.setopati.com/samjhanama-2036/966/ बहुदलवादी भएर मैले अर्थ सचिवबाट राजिनामा दिएको हैन] सेतोपाटी डट कम </ref> वि. सं. २०३७ बैशाख २० गते जनमतसंग्रहकाजनमत सङ्ग्रहका लागि मतदान भएको थियो ।
 
उक्त चुनावको परिणाम जेठ १ गते सार्वजनिक गरियो । अधिराज्यभर कूल मतदाता संख्या ७१ लाख ९२ हजार ४ सय ५१ मध्ये कूल ४८ लाख १३ हजार ४ सय ८६ मत (६६ दशमलव ९२ प्रतिशत) खसेकोमा ३ लाख ७२ हजार ६९ मत (७ दशमलव ७३ प्रतिशत) बदर भएका थिए । ४४ लाख ४१ हजार ४ सय १७ (९२ दशमलव २७ प्रतिशत) मतपत्र सदर भए । जनमतमा ३३ लाख जति महिला सहभागि भए । पहेलो रङ्गको [[पञ्चायती व्यवस्था|पञ्चायत]] पक्षलाई कूल २४ लाख ३३ हजार ४ सय ५२ मत (५४ दशमलव ७९ प्रतिशत) प्राप्त भयो भने नीलो रङ्गको [[बहुदल]]को पक्षमा २० लाख ७ हजार ९ सय ६५ मत (४५ दशमलव २१ प्रतिशत) प्राप्त भयो । सुधारसहितको पञ्चायत पक्षलाई ४ लाख २५ हजार ४ सय ८७ बढी मत प्राप्त भयो । चौधै [[अञ्चल]]मा बहुमत र [[जिल्ला]]को आधारमा ५४ जिल्लामा पञ्चायत पक्ष बहुमतले विजयी भयो ।
 
==जनमत संग्रहसङ्ग्रह केही तथ्याङ्क==
विक्रम संवत २०३६ जेठ १० (Thursday, Mayमे २४, १९७९ AD Or English date) गते श्री ५ बाट "बहुदलीय व्यवस्था वा सुधारिएको पंचायत" विषयमा जनमत लिने घोषणा भयो।सोहिअनुरूपभयो । सोहिअनुरूप २०३६ चैत्र २० गते राष्ट्रिय चुनाव आयोगले वि. समसं. २०३७ बैशाख २० (Friday, Mayमे २, १९८०) गते जनमत संग्रहसङ्ग्रह गरिने घोषणा भयो।भयो । जनमत संग्रहकोसङ्ग्रहको परिणाम २०३७ साल जेठ १ (Wednesday, Mayमे १४, १९८०) गते भएको थियो।थियो ।
 
विक्रम संवत २०३६ जेठ १० (Thursday, May २४, १९७९ AD Or English date) गते श्री ५ बाट "बहुदलीय व्यवस्था वा सुधारिएको पंचायत" विषयमा जनमत लिने घोषणा भयो।सोहिअनुरूप २०३६ चैत्र २० गते राष्ट्रिय चुनाव आयोगले वि. सम. २०३७ बैशाख २० (Friday, May २, १९८०) गते जनमत संग्रह गरिने घोषणा भयो। जनमत संग्रहको परिणाम २०३७ साल जेठ १ (Wednesday, May १४, १९८०) गते भएको थियो।
जम्मा मतदाता - ७१,९२,४५१
 
मतदान - ४८,१३,४८६ (६६.९२ %)
 
सदर मत - ४४,४१,४१७ (९२.२७ %)
 
वदर मत - ३,७२,०६९ (७.७३ %)
 
{| class=wikitable style=text-align:right
पंचायतको पक्षमा - २४,३३,४५२ (५४.७९ %)
!विकल्प
!मत
!%
|-
|align=left|पञ्चायत ||२४,३३,४५२||५४.८
|-
|align=left|बहुदलीय||२०,०७,९६५||४५.२
|-
|align=left|अमान्य/बदर मत||३,७२,०६९||–
|-
|align=left|'''कूल'''||'''४८,१३,४८६'''||'''100'''
|-
|colspan=3 align=left|स्रोत: <ref>[[Shaha, Rishikesh]]. ''Politics in Nepal 1980-1990''. [[New Delhi]]: Manohar Publications, 1990. p. 69-70.</ref>
|}
 
===क्षेत्रको आधारमा===
बहुदलको पक्षमा - २०,०७,९६५ (४५.२१ %)
{| class=wikitable style=text-align:right
!rowspan=2|विकल्प
!colspan=2|पहाड
!colspan=2|[[भित्री मधेश]]
!colspan=2|हिमाल
!colspan=2|तराई
|-
!मत
!%
!मत
!%
!मत
!%
!मत
!%
|-
|align=left|पञ्चायत||११,२६,१६९||५७.२||८७,९६५||३४.०||२,२८,६१७||७१.१||८,४८,७५४||४४.६
|-
|align=left|बहुदलीय||८,४४,१२४||४२.८||१,३९,०२१||६६.०||८६,६५८||२८.९||९,३८,१६२||५५.४
|-
|align=left|अमान्य/बदर मत||१,५८,५८१||–||६०,६४५||–||२५,०६१||–||६९,०४१||–
|-
|align=left|'''कूल'''||'''२१,२७,६१५'''||'''१००'''||'''२,७८,७८०'''||'''१००'''||'''३,४०,३३८'''||'''१००'''||'''२०,६६,७५३'''||'''१००'''
|-
|colspan=9 align=left|स्रोत: <ref>[[Shaha, Rishikesh]]. ''Politics in Nepal 1980-1990''. [[New Delhi]]: Manohar Publications, 1990. p. 69-70.</ref>
|}
 
यस जनमत संग्रहमासङ्ग्रहमा Nepalमानेपालमा १० ,००६ (Ten thousand six) र विदेशमा १९ वटा मतदान केंद्रकेन्द्र राखिएका थिए। पंचायातालेपञ्चायतले ५५ जिल्लामा (५५ Disticts) र बहुदलले २० (२०) जिल्लामा विजय प्राप्त गरेको थियो।थियो ।
 
==सन्दर्भ सामग्रीहरू==