"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
*पूर्वाचार्यहरूको वर्गीकरणतिर दृष्टि दिँदा दिवस -२०३९ः२२०) ले निम्नानुसार राखेको पाइन्छ-
 
१) शुभ तथा कल्याणको निमित्त गरिने कर्मकाण्डी विश्वासहरू २) पशुपक्षी विषयक विश्वासहरू ३) आंगिक क्रिया विषयक विश्वासहरू ४) शारीरिक चिन्ह विषयक विश्वासहरू
५) साइत-बिसाइत विषयक विश्वासहरू ६) वस्तुको निर्माण र उपयोग विषयक विश्वासहरू ७) भविष्य सूचना विषयक विश्वासहरू ८) स्वप्न विषयक विश्वासहरू ९) निषेध विषयक विश्वासहरू
 
*दिवसको यो वर्गीकरण नेपालका धिमाल जातिमा प्रचलित लोकविश्वासको सन्दर्भमा आएको हो । उपाध्याय -१९८८) ले भारतमा बसोबास गर्ने जनताहरूमा प्रचलित लोकविश्वासहरूलाई निम्नानुसारका शीर्षकहरूमा राखेर हेरेका छन्-
Line ८३ ⟶ ८४:
 
३) भारतमा मार्ग महिनामा नाग देखिएमा अपशकुन हुन्छ भन्ने लोकविश्वास छ -१९८८इः११६) ।
 
राप्ती क्षेत्रमा वषर्ा मौसममा साप देखिएमा वषर्ात हुने र नागपञ्चमीपछि नाग देखिएको लाई अपशकुन ठानिन्छ -आचार्य, २०६२ ः ११२) ।
 
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित