→‎सुझाव: नयाँ खण्ड
पङ्क्ति १५:
 
{{Ping|उमेश लाल दास खोक्सी}} ज्यू, हजुरको सम्पादन [[नेपालका गाउँपालिकाहरू]]को लागी धेरै धन्यवाद ! तर, [http://www.mofald.gov.np/ne/nepal-nagarpalika-gaupalika-list गलत जानकारी] दिएकोले मेलै लेख उल्ट्याएको छु । अन्य सहयोगको लागी वार्ता पृष्ठमा सन्देश छोड्नुहोला । - [[User:Pitambar Bhattarai|Pitambar Bhattarai]] ([[User talk:Pitambar Bhattarai|कुरा गर्ने]]) ०४:४०, ३१ अगस्त २०१७ (युटिसी(UTC))
 
== सुझाव ==
 
{{Ping|U L DAS}} ज्यू, नमस्कार, मैले [[सुखीपुर गाउँपालिका]]मा हजुरको पछिल्लो सम्पादनलाई उल्ट्याएको छु । कृपया, जानकारीको लागि [http://www.thahakhabar.com/news/13239 यो पढ्नुहोस्] । धन्यवाद ! - [[User:Pitambar Bhattarai|Pitambar Bhattarai]] ([[User talk:Pitambar Bhattarai|कुरा गर्ने]]) १३:१५, ३ अक्टोबर २०१७ (युटिसी(UTC))