"ब्लग" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
साकुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
<div align="right">
{| class="infobox borderless" style="align: right; font-size: 90%; text-align: left; width: 24em;" summary="Template:Infobox Website"
Line ४४ ⟶ ४६:
ज्ञानेन्द्रको प्रत्यक्ष शासनसंगै हतियारसहित समाचार कक्षमा प्रवेश गरेको सेनाले धमाधम बन्दुको भरमा कलमले लेखीएका समाचारहरू सम्पादन हुन थाले। उनीहरू कालोलाई सेतो अनी सेतोलाई कालो बनाउन थाले। केही सञ्चार गृहहरूले सरकार जे चाहन्छ त्यो लेख्न आफ्ना पत्रकारहरूलाई दवाव दिन थाले। तर, आफुले देख्दादेख्दा कालो सेतो र सेतो कालो भएको युवा सञ्चारकर्मीले सहज रूपमा स्विकार गर्न सकेनन्। तर, गर्ने के ? राज्यलाई चुनौतिदिँदै आफै सञ्चार गृह चलाउन सम्भव भएन। समस्याको जालोमा बेरिइरहेको अवस्थामा उनीहरूको सामु बरदान बनेर आयो ब्लग। स्वतन्त्रताका भोका युवा पत्रकारहरूले आफ्नो सही सूचना जनसमक्ष ल्याउन यसरी ब्लगको दुनियामा प्रवेश गरे।
बैशाख ११, २०६३को राजनैतिक परिर्वतनमा नेपाली ब्लगरहरूको समेत उल्लेख्य सहभागिता रहेको देखिन्छ। २०६१ माघ १९ राजनैतिक रूपमा नेपालको इतिहासमा काला अक्षरले अंिकतआतंकित दिनका रूपमा रहेतापनि नेपालमा ब्लग जस्तो शसक्त बैकल्पिक जनताको सञ्चार माध्ययमको जन्म गराउनमा योगदान दिएकाले यसको सम्झना हुने छ।हुनेछ।
 
== रिफरेन्सहरू ==
"https://ne.wikipedia.org/wiki/ब्लग" बाट अनुप्रेषित