"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

सामाग्री थप
(सामाग्री थप)
(सामाग्री थप)
{{Shortcut|वि:प्र१}}
 
व्यक्तिगत [[विकिपीडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] र [[विकिपीडिया:उपपृष्ठहरू|उपपृष्ठ]] (तर [[विकिपीडिया:मेटाउनु पर्ने प्रयोगकर्ता वार्तापृष्ठहरू|प्रयोगकर्ता वार्तापृष्ठहरू]] '''होइनन्''') प्रयोगकर्ताद्वारा मेट्न भनि अनुरोध गरेको खण्डमा यो मापदण्ड लागू हुन्छ । [[विकिपीडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]]को [[विकिपीडिया:सम्पादनसूचना|सम्पादनसूचना]] पनि यसमा समावेश हुन्छन् । केही अवस्थामा यस्तो पृष्ठ प्रशासनिक उद्देश्यको लागि रहिरहनु आवश्यक पर्नसक्छ । प्रयोगकर्ता वार्तापृष्ठहरू यस मापदण्ड अन्तर्गत शिघ्र मेटाउनको लागी लागू हुँदैनन् । सामान्यतया पहिले सारिएका पृष्ठहरू जबसम्म अघिल्ला सबै शीर्षक प्रयोगकर्ताको प्रयोगकर्तास्थानमा हुँदैनन् तबसम्म शिघ्र मेटाउनको लागी लागू हुँदैनन् । '''नोट:''' ढाँचाले निश्चित पृष्ठहरू (जस्तै [[व्यापक शैली पानाहरू|.css]] and [[जाभास्क्रिप्ट|.js]] पृष्ठहरू) मा प्रदर्शन गर्दैन तर यसको [[विकिपीडिया:श्रेणीकरण|श्रेणीकरण]]ले काम गर्नेछ ।
* {{Tl|Db-u1}}, {{Tl|Db-userreq}}
 
==== प्र२. अस्तित्वहीन प्रयोगकर्ता ====
{{Shortcut|वि:प्र२}}
अवस्थित नभएका/अस्तित्वहीन प्रयोगकर्ताहरूको प्रयोगकर्ता पृष्ठहरू ([[विशेष:ListUsers|यहाँ हेर्नुहोस्]]) मा यो मापदण्ड लागू हुन्छ । सम्पादन गर्ने प्रयोगकर्ताको आईपी प्रयोगकर्ता पृष्ठ, एक स्थापित प्रयोगकर्ताको प्रयोगकर्ता पृष्ठको गलत हिज्जेहरू भएर अनुप्रेषित गरिएको, र एक [[विकिपीडिया:प्रयोगकर्ता नाम परिवर्तन|नाम परिवर्तित]] गरिएको प्रयोगकर्ताको अघिल्लो नाम यस मापदण्ड अन्तर्गत मेटाउनको लागी लागू हुँदैनन् ।
* {{Tl|Db-u2}}, {{Tl|Db-nouser}}
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/620519" बाट अनुप्रेषित