"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

थप
थप
पङ्क्ति २९३:
यो मापदण्ड कुनै पनि लेखमा प्रयोग नगरिएका तस्बिर, ध्वनि, भिडियो फाइलहरूको लागि हो; र लेखमा कुनै अपरिहार्य प्रयोग छैन । ध्यान दिनुहोस् कि निम्न: .doc, .pdf, .ps, .html, .rtf, .txt, .xls, and .zip फाईलहरू तस्बिर, वा भिडियो होइनन् । चित्र, ध्वनि, र भिडियो फाइलहरूको उदाहरणहरू निम्न: .jpg, .gif, .png, .svg, .mpg, and .wav. हुन् । यो मेटाईनु पर्ने फाईलहरूको एक विस्तृत सूची होइन, न त एक्स्टेन्सन एक्लै मात्र मेटाउनको लागि पर्याप्त कारण हो; यो मापदण्ड फाइल सामग्रीमा आधारित छ ।
* {{Tl|Db-f10}}, {{Tl|Db-badfiletype}}
 
{{Anchor|फा११|F11|f11|I11|i11|noperm}}
 
==== फा११. अनुमतिको कुनै प्रमाण नभएको ====
{{Shortcut|वि:फा११}}
 
यदि एक '''अपलोडर'''ले एक इजाजतपत्र निर्दिष्ट गरि स्रोत/प्रतिलिपि अधिकार धारकको रूपमा तेस्रो पक्षको पनि नाम दिएको छ तर तेस्रो पक्षले वास्तवमा सहमति नगरेको भए, त्यस्ता फाइलहरू अपलोडरलाई दिइएको '''सात दिनको अधिसूचना''' पछि मेटाइने छन् ।
* {{Tlsp|Npd}}
 
==सन्दर्भ सामग्रीहरू==