"हार्डीज" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''हार्डीज''' [[संयुक्त राज्य अमेरिका | अमेरिकी]] को फास्ट फूड फ्रेंचाइज हो । यसको शुरूवात सन् १९६० मा भएको थियो । यस रेष्टुरेन्टले मुख्यतया [[संयुक्त राज्य अमेरिका]] को मध्यपश्चिमी राज्यहरूमा आफ्नो सेवा सञ्चालन गरेको छ । यस्को प्रमुख परिकारमा चिकन स्ट्रिप्स, [[फ्रेंच फ्राई]] और बर्गर हुन । यसको संस्थापक विलबर हार्डीज हुन ।
[[चित्र:Hardee's, Cairo.JPG|thumb|right|जोर्जियामा रहेको हार्डीस रेष्टुरेन्ट]]
यसका संस्थापन विलबर हार्डीजले पहिलो रेष्टुरेन्ट सन् १९६० सेप्टेम्बर ३ मा उत्तरी क्यारोलिनामा खोलेका थिए ।<ref>
<ref>
[https://books.google.com/books?id=bb74EH3wNesC&pg=PA114&dq=%22on+september+9,+1960%22&lr=&as_brr=3&cd=29#v=onepage&q=%22on%20september%209%2C%201960%22&f=false Robert Kammerer and Candace Pearce, ''Images of America: Greenville'' (Arcadia Publishing, 2001), p114]</ref>
 
"https://ne.wikipedia.org/wiki/हार्डीज" बाट अनुप्रेषित