"जन्नत जुबेर रहमानी" का संशोधनहरू बिचको अन्तर

नो
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
No
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
{{Infobox person | name =जन्नत जुबेर रहमानी वा बिभु अग्रवाल जन्नत|image = Jannat Zubair Rahmani.jpg | image_size = 200px | alt = जन्नत | caption = जन्नत जुबेर रहमानी वा बिभु अग्रवाल जन्नत | birth_date = {{Birth date and age|2000|08|29}} | birth_place = [[भारत]] | nationality = [[भारतीय]] | residence = [[मुम्बई]] | occupation = आवाज अभिनेत्री, गायक | yearsactive = 2010 | relatives = आर्यन अग्रवाल वा अयान जुबेर रहमानी(भइ) }}
 
जन्नत जुबेर रहमानी वा बिभु अग्रवाल जन्नत एक टिभी टेली चलचित्रमा अभिनय गर्ने एक [[बाल कलाकार]] हुन् । उनको जन्म २००० मा [[भारत]] भएको थियो । उनले केही टिभी कार्यक्रममा पनि काम गरेका छन् । उनले टेली चलचित्र फुलवामा सानु फुल्वाको अभिनय बाट आफ्नु अभिनयको सुरुवात गरेकी हुन् जुन् कलर्स टिभी चेनलमा प्रसारण हुने गर्छ। फुलवा, काशी - अब ना रहे तेरा कागज कोरा, हार जीत, मट्टी की बन्नु, एक थी नायका, भारत का वीर पुत्र – महाराणा प्रतापमा अभिनय गरेकी छिन् ।उनका भाई आर्यन अग्रवाल या वा अयान जुबेर रहमानी पनि एक बाल कलाकार हुन्।
 
==जीवनी==