"नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox settlement <!-- Basic info --> |name = नवलपुर |other_name = Nawalpur |native_name = <!-- for c...
 
बाह्य लिङ्क थप
पङ्क्ति ७६:
|footnotes =
}}
'''नवलपुर''' नेपालको एक जिल्लाको नाम हो ।<ref>{{cite news|title=नवलपुर छुट्टै जिल्ला बन्छ : प्रधानमन्त्री शेर बहादुर देउवा|url=http://www.nawalpurfm.com.np/news-details/205/2017-07-08|accessdate=२०७४ आश्विन ७|date=२०७४ असार २४}}</ref> २०१८ सालमा पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपुर र [[परासी जिल्ला]] बनाइने भएको हो ।<ref>{{cite news|title=पूर्वी नवलपरासीको नाम नवलपुर जिल्ला र सदरमुकाम कावासोतीमा राख्ने निर्णय|url=http://kantipur.ekantipur.com/news/2017-09-22/20170922203515.html|accessdate=आश्विन ७, २०७४|publisher=[[कान्तिपुर दैनिक|कान्तिपुर]]|work=नारायण शर्मा|date=आश्विन ६, २०७४}}</ref> [[सरकार]]ले [[संविधान]]अनुसार [[नवलपरासी जिल्ला|नवलपरासी]]लाई [[प्रदेश नं. ४|प्रदेश नम्बर ४]] र [[प्रदेश नं. ५|५]] मा विभाजन गरे पनि जिल्लाको नाम र जिल्ला सदरमुकामको नाम टुंगो लगाएको थिएन । सरकारले प्रदेश नम्बर ५ मा पर्ने नवलरासीको भाग सुस्तादेखि बर्दघाट पश्चिमको भागलाई नवलपरासी (क) र सुस्तादेखि बर्दघाट पूर्वको क्षेत्रलाई नवलपरासी (ख) मानेको थियो । [[नवलपरासी जिल्ला|नवलपरासी]] क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र जिल्ला समन्वय समिति निर्माण गर्नका लागि यसो गरिएको हो । बर्दघाट [[सुस्ता गाउँपालिका|सुस्ता]] पश्चिमको क्षेत्रलाई परासी जिल्ला र त्यसको सदरमुकाम हालको [[परासी]]मा नै रहने सहमति भइसकेको छ ।<ref>{{cite news|title=नवलपरासी टुक्राएर दुई जिल्ला बनाउन प्रधानमन्त्री सकारात्मक|url=http://kathmandutoday.com/2017/07/258094.html|accessdate=२०७४ आश्विन ७|publisher=काठमाण्डु टुडे|date=२०७४ असार २५}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==