"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो, लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा 42.111.172.252 (वार्तालाप)द्वारा 42.111.170.167द्वारा गरिएको पछिल्लो संशोधनत...
पङ्क्ति १:
'''किराँत''' शब्दले नेपालका जनजाति 'मंगोलिआनमंगोलाईड' जातिलाई नै जनाउदेइनजनाउँदछ र सो किराँत भित्र पनि धेरै थरहरू रहेको हुनाले बिभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् ती मध्ये पनि मूख्य यस प्रकार छन्;
[[चित्र:SunuwarMaleFemale.jpg|thumbnail|सुनुवार किराँत]]
*[[सुनुवार जाति|सुनुवार]]
पङ्क्ति ८:
किराँत भनेको नेपालका आप्रबासि जाति हो. किराँतहरूको बसोबास नेपालको पूर्ब र हिमाल सम्म फैलिएको छ. यो जाति भनेको नेपाल्को सबै भन्दा घमन्दि जाति हो र नेपाल्मा खेतिको सुरुवात् गर्नुका साथै सुङुर पालन आरम्भ गरेको हुन. [[काठमाडौं|काठमाडौँ]]का नेवा राजालाई हटाएर [[यलम्बर]] पहिला किराँती राजा भएका थिए. [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]]सग इनिहरूले निक्कै रम्रो बेपार् गरेका थिये. त्यस्तो बेपार् अहिले सम्मको सर्कार्ले गर्न सकेको छैन. किन भने त्यतिबेलाको नेपाली मुद्रा तिब्बेत्मा चल्थियो. र मुख्य कुर के भने इ किरात जातिको उत्पति चिन् मै भयेको हो. [[जनबादी गणतन्त्र चीन|चीन]]को ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनार्मा भयेको तथ्य फेला परेको छ. र त्यहा कुरा शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर आये र त्यहाको [[कैलाश]] पहाड्मा केही बर्स बसेको इतिहास् म पड्न पाइन्छ्. र त्यहा कुरा अनुकुल् हावा पानीको खोजिमा नेपाल्को पूर्वि भाग् हुदै काठमाडौँसम्म आइपुगेको हो. र अहिले सम्म इनिहरूले राज्नीतिक् शैशिक् छेत्रम धेरै विकास् गरेको छ.
 
नेपालका अप्राबासी जनजातिहरू मध्ये महत्वपूर्ण मतवालि परम्परा राख्ने जाति किराँतहरू नै हुन्, यो जातिलाई प्राचीन पौराणिक ग्रन्थहरूले झग्रालु समबादी, लुत पात मचाउने जातिका रूपमा पनि लिएको पाइन्छ ।
 
यिनीहरू हिमालय पर्वत खण्डको दक्षिण पट्टिको पहाडी भागमा बसोवास गर्ने जातिका रूपमा पनि पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । महिषपाल वंशी अन्तिम राजा भुवन सिंहलाई पराजित गरी नेपाल खाल्डोको शासन सत्ता यस जातिले हत्याएका थिए भन्ने विश्वास गरिन्छ । बिभिन्न पौराणिक श्रोतहरूमा यस जातिको उल्लेख भएबाट यो जाति प्राचीन जाति भएको पुष्टि हुन्छ । किरात शब्दको अर्थका आधारमा कतिपय विद्धानहरूले सिमानामा बस्ने जाति वा आर्यहरूलाई सम्मान गरेर आफ्नो भूमीमा राखेर राज्य गर्ने जातिहरू भन्ने गर्दछन् । संस्कृतमा किरात शब्दको अर्थ वन प्रान्तमा घुम्ने मानव समूह भन्ने हुन्छ । संस्कृत साहित्यमा विभिन्न प्रसंगमा प्रयुक्त यस शब्दको प्रयोग जाति र देशको अर्थमा प्रयोग भएको पाइन्छ । जातिको रूपमा यस शब्दको प्रयोग शुक्लयजुर्वेद, अर्थववेद, वाल्मीकि रामायण र महाभारतका बिभिन्न प्रसंगमा भएको छ । यजुर्वेदमा “गुहाम्य महात्मा” अर्थात गुफा बस्ने वा जंगलमा घुम्ने जातिका रूपमा बर्णन गरिएको छ । इतिहासशिरोमणि बाबुराम आचार्यले भारतको पूर्वोत्तर प्रदेशमा बस्ने आग्नेयदेशी परिवार अन्तर्गत नेपार जातिलाई किरात मानेका छन् ।
"https://ne.wikipedia.org/wiki/किराँत_जाति" बाट अनुप्रेषित