"पिङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[image:ping nepal.jpg|thumb|right|दशैंको बेलामा पिङ खेलिरहेको नेपाली केटा]]
 
[[नेपाली]]मा पीङपिङ र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा स्विङ्ग [[:en:swing|Swing]] भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पीङपिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ ।
 
 
 
विशेषगरी दशैंको बेलामा पीङकोपिङको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पीङलाईपिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पीङपिङ हाल्ने गरिन्छ । पीङकोपिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् ।
 
 
 
'''===पीङकापिङका प्रकार==='''
 
==लिङ्गे पीङपिङ==
 
बाँसका चार ओटा लिङ्गा गाडेर दुई ओटाको , दुई ओटाको टुप्पालाई एक ठाउँमा बाधेर परेको कापोमा एउटा मुढो राखी त्यसमा लठ्ठआ बाधेको संरचनालाई लिङ्गे पीङपिङ भनिन्छ।
 
 
 
==चौरेली पीङपिङ==
 
 
 
¿vsf xfFufdf jf rf®lt®rf®j6faf;F uf8Lltgsf6K'kfdfaflFwPsfu®fnfdf 8f]®L e'mG8ØfP® e'mn]® jf dRrfP® v]Ng] ;fwgÙ kLa .
"https://ne.wikipedia.org/wiki/पिङ" बाट अनुप्रेषित