"पिङ" का संशोधनहरू बिचको अन्तर

सा Krish Dulal द्वारा पिङ्ग पृष्ठलाई पिङ मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
[[image:ping nepal.jpg|thumb|right|दशैंको बेलामा पिङ खेलिरहेको नेपाली केटा]]
[[नेपाली]]मा पिङ्ग वा पीङ र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा स्विङ्ग [[:en:swing|Swing]] भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ्ग खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ ।
 
[[नेपाली]]मा पिङ्ग वा पीङ र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा स्विङ्ग [[:en:swing|Swing]] भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ्गपीङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ ।
विशेषगरी दशैंको बेलामा पिङ्गको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङ्गलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ्ग हाल्ने गरिन्छ । पिङ्गको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् ।
 
'''===पिङ्गका प्रकार==='''
==लिङ्गे पिङ्ग==
बाँसका चार ओटा लिङ्गा गाडेर दुई ओटाको , दुई ओटाको टुप्पालाई एक ठाउँमा बाधेर परेको कापोमा एउटा मुढो राखी त्यसमा लठ्ठआ बाधेको संरचनालाई लिङ्गे पिङ्ग भनिन्छ।
 
 
==चौरेली पिङ्ग==
विशेषगरी दशैंको बेलामा पिङ्गकोपीङको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङ्गलाईपीङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ्गपीङ हाल्ने गरिन्छ । पिङ्गकोपीङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् ।
 
 
 
'''===पिङ्गकापीङका प्रकार==='''
 
==लिङ्गे पिङ्गपीङ==
 
बाँसका चार ओटा लिङ्गा गाडेर दुई ओटाको , दुई ओटाको टुप्पालाई एक ठाउँमा बाधेर परेको कापोमा एउटा मुढो राखी त्यसमा लठ्ठआ बाधेको संरचनालाई लिङ्गे पिङ्गपीङ भनिन्छ।
 
 
 
==चौरेली पिङ्गपीङ==
"https://ne.wikipedia.org/wiki/पिङ" बाट अनुप्रेषित