"पहिलो विश्वयुद्धमा नेपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[प्रथम विश्वयुद्ध]] एक विश्वको सबैभन्दा ठूला र भयावहक युद्ध हो।जुन युद्धले मानव सभ्यतामा ठूलो प्रभाव पारेको थियो।साथै विश्वका अनेकौं राष्ट्रहरूमा यो युद्धले नराम्रो प्रभाव पारेको थियो।जुन [[विश्वयुद्ध]]मा नेपालले पनि सहभागीता जनाएको थियो।
{{Wikify}}
 
==नेपालको सहभागीता==
पहिलो विश्वयुद्धमा नेपाल दुई ढंगले जोडिन्छ । एउटा बि्रटिस[[ब्रिटिस गोर्खा सैनिककासैनिक]]का माध्यमबाट अर्को [[नेपाल|नेपाली राज्यकै]] संलग्नताबाट{{Citation needed}} । आउनेसंलग्नताबाट।यसोत सन् २०१५ को अपि्रलअप्रिल २४ मा बेलायती सेनामा नेपालीलाई भर्ना लिइएको दुई सय वर्ष पुग्छपुगेको थियो । यसको अर्थ [[प्रथम विश्वयुद्ध]] हुनुभन्दा करिब एक सय वर्षअघिदेखि नै बेलायती सेनामा नेपाली थिए ।
प्रथम विश्वयुद्धअघि भएका चीन, इजिप्ट, क्रिमिया र अफगानिस्तानका लडाइँमा नेपालीले लडेका थिए । अफगानिस्तानको नर्थवेस्ट फ्रन्टिएरमा नेपाली थिए । अफगास्तिानकै लडाइँमा रणजित सिंहको सेनाबाट लडदा बलभद्र कुँवर मारिएका थिए । विश्वयुद्ध हुनुभन्दा केहीअघि बेलायतले आफ्नो सेनामा गोर्खा रेजिमेन्ट थपेको थियो । त्यतिबेला अनुमानित २ लाख नेपाली युवाहरू बेलायती सेनामा थिए भन्ने मानिन्छ । यो संख्या भनेको तत्कालीन पहाडी जनसंख्याको २० प्रतिशत हो । त्यसबेला नेपालको जनसंख्या नै ५४ लाख थियो ।
 
===अन्य साना युद्धमा नेपाल===
[[प्रथम विश्वयुद्ध] अघि भएका [[चीन]], [[इजिप्ट]],[[क्रिमिया]] र [[अफगानिस्तान]]का लडाइँमा नेपालीले लडेका थिए । अफगानिस्तानको नर्थवेस्ट फ्रन्टिएरमा नेपाली थिए । अफगास्तिानकै लडाइँमा रणजित सिंहको सेनाबाट लडदा [[बलभद्र कुँवर]] मारिएका थिए ।
 
==सैनिक सदस्यता==
प्रथम विश्वयुद्धअघि भएका चीन, इजिप्ट, क्रिमिया र अफगानिस्तानका लडाइँमा नेपालीले लडेका थिए । अफगानिस्तानको नर्थवेस्ट फ्रन्टिएरमा नेपाली थिए । अफगास्तिानकै लडाइँमा रणजित सिंहको सेनाबाट लडदा बलभद्र कुँवर मारिएका थिए । [[विश्वयुद्ध]] हुनुभन्दा केहीअघि बेलायतले आफ्नो सेनामा [[गोर्खा रेजिमेन्ट]] थपेको थियो । त्यतिबेला अनुमानित २ लाख नेपाली युवाहरू बेलायती सेनामा थिए भन्ने मानिन्छ । यो।यो संख्या भनेको तत्कालीन पहाडी जनसंख्याको २० प्रतिशत हो । त्यसबेला नेपालको जनसंख्या नै ५४ लाख थियो ।
यो युद्धमा करिब ३० हजार नेपाली मारिएको अनुमान गरिन्छ । गेसोको अनुमान भने ६० हजारको छ । कति मानिसहरू युद्धपछि नेपाल फर्किएनन् । पहिलो र दोस्रो विश्वयुद्धको बीचमा नेपालको जनसंख्या घटेको तथ्यांकले देखाउँछ ।
 
यसबाहेक विश्वयुद्धका बेला भारतमा रहेको बेलायत सरकारको सेवामा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले[[चन्द्रशमशेर]]ले १६ हजार नेपाली सेना भारत पठाएका थिए । यिनले त्यहाँका रेजिमेन्टमा सुरक्षा दिन्थे र त्यहाँ पहिलेदेखि भएका [[सैनिक युद्धमायुद्ध]]मा जान्थे । त्यो बेला [[नेपाल सरकारलेसरकार]]ले केही सय थान [[राइफल]] पनि बेलायत सरकारलाई सहयोगमा दिएको थियो । तत्कालीन कम्पनी रुपैयाँ र नेपाली महेन्द्र मल्ली गरेर करिब १ करोड रुपैयाँ पनि [[राणा सरकारलेसरकार]]ले बेलायतलाई सहयोग दिएको थियो । बि्रटिस।ब्रिटिस गोर्खामा भर्ना हुने एक जवान बराबर बेलायतले नेपाल सरकारलाई एउटा राइफल दिन्थ्यो ।{{Citation needed}} त्यही।त्यही जम्मा गर्दा नेपाल सरकार राइफलमा धनी भएको थियो ।
 
===जबर्जस्त सेनामा भर्ती===
त्यस बेला केही कैदीलाई पनि राणाहरूले बेलायती सेनामा भर्ना गराएको मानिन्छ । एकजना ४० वर्षका बाबुले गोरखपुरनेरको कुनाघाटमा भर्ती गराउन आफ्नो १६ वर्षको छोरालाई लिएर गएछन् । ब्रिटिसले बाबुछोरालाई नै भर्ती गरिदियो । युद्धका लागि उनीहरूलाई सिपाही चाहिएको थियो । यसैले नेपालका कति पहाडी गाउँबस्ती खाली हुनेगरी युवालाई भर्तीमा पठाइयो ।
 
==अर्थतन्त्रमा प्रभाव
==
यो युद्धले [[नेपाली समाज]] र अर्थतन्त्रमा पनि प्रभाव पार्यो । युद्धमा मर्नेका घरमा पनि दुई/चार पैसा आयो । युद्ध सकिएपछि १ लाख जवानहरू फिर्ता आए । उनीहरूलाई खेतालालाई जसरी युद्ध अवधिभरको ज्याला दिएर फिर्ता गरिएको थियो । सरदार भीमबहादुर पाँडेको अनुमानअनुसार तिनले १३ करोड कम्पनी रुपैयाँ नेपाल ल्याएका थिए । त्यतिबेला नेपालमा बजेट बनाउने चलन थिएन । यदि हुन्थ्यो भने त्यो रकम वाषिर्क बजेट बराबर हुने थियो । अहिले वाषिर्क ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । १८ खर्बको जिडिपीका तुलनामा यो २५ प्रतिशत हो ।
 
==युद्धपछि नेपाली समाजमा प्रभाव==
यसका साथै युद्धबाट फर्किएका सैनिकले केही नयाँ बस्तीहरू बसाले । नेपालमा [[तास]], [[चुरोट]], ससाना भट्टी र रक्सीको बढी चलन यसै बेलापछि बढेको मानिन्छ । गाउँघरका केटीहरू लाहुरेसँग[[लाहुरे]]सँग भाग्ने क्रम पनि चल्यो । ज्यालादारी गर्ने भरियाले[[भरिया]]ले पैसा पाउन थाले । युद्धमा मान्छे मारेर वा धेरै मानिस मरेरमरेको देखेर आएका हुनाले यिनले अलग किसिमको दृष्टिकोण पनि समाजमा ल्याए । नयाँ खाले खेलहरू पनि ल्याए ।
 
गाउँमा जग्गाको भाउ बढ्यो । सन् १९२३ देखि नेपालमा जग्गाको किनबेच सजिलो भएको हो । जापानी सामान पनि आउन थाले । राडीपाखी, घरबुना जस्ता स्थानीय उद्योगलाई यसले नकारात्मक प्रभाव पार्यो । बन्दीपुरे भाडा, गहनाका व्यापार यसैबेलापछि ओरालो लागेको भनिन्छ । पहाडमा पुरुष कम भएकाले यसले अन्तरजातीय र अन्तर सांस्कृतिक विवाह पनि हुन थाल्यो । यस्ता धेरै कुराले गर्दा समाज अलि खुला हुन थाल्यो । परम्परागत मुल्य पद्धतिमा लाहुरेहरूले प्रश्न गरे । अंग्रेज साहेबको जीवनबाट उनीहरूले केही कुरा सिकेका थिए । उनीहरू कसरी खान्छन्, केलाई ठीक भन्छन् भन्ने जस्ता कुरालाई उनीहरूले एक किसिमको मानक बनाए । भारतबाट फर्केका केही लाहुरेहरू राजनीतिमा पनि सक्रिय भए । कति नेपालीहरू नेपाल बाहिरै घरजम गरेर बसे । देहरादूनदेखि धर्मशाला र भाक्सुजस्ता ठाउँसम्म उनीहरू बसे । यसले नेपाल बाहिर नेपाली जातिलाई फैल्याउने काम गर्यो ।
 
भारतबाट फर्केका केही लाहुरेहरू राजनीतिमा पनि सक्रिय भए । कति नेपालीहरू नेपाल बाहिरै घरजम गरेर बसे । देहरादूनदेखि धर्मशाला र भाक्सुजस्ता ठाउँसम्म उनीहरू बसे । यसले नेपाल बाहिर नेपाली जातिलाई फैल्याउने काम गर्यो ।
 
==नेपाललाई फाइदा==
'घर जलाएर खरानी' भनेजस्तो यसले नेपाललाई केही फाइदा पनि गर्यो । युद्ध सकिएको पाँच वर्षपछि सन् १९२३ मा बेलायतले नेपाललाई युद्धमा सघाएको गुन फर्कायो । बेलायतले नेपाललाई सार्वभौम मुलुक मानेर शान्ति तथा मैत्री सन्धि गर्यो । वर्षको ५-१० लाख सहयोग पनि गर्यो । त्यो पैसा राणा र पछि पञ्चायतका शासकहरूले आफ्नो खल्तीमा हाले । पछि डीएफआईडी र ब्रिटिस वेलफेयरजस्ता बाटोबाट पैसा आएपछि यो बन्द भयो ।
 
अर्थतन्त्रमा प्रभाव
==नेपालीको बेकार सहभागीता==
यो युद्धले नेपाली समाज र अर्थतन्त्रमा पनि प्रभाव पार्यो । युद्धमा मर्नेका घरमा पनि दुई/चार पैसा आयो । युद्ध सकिएपछि १ लाख जवानहरू फिर्ता आए । उनीहरूलाई खेतालालाई जसरी युद्ध अवधिभरको ज्याला दिएर फिर्ता गरिएको थियो । सरदार भीमबहादुर पाँडेको अनुमानअनुसार तिनले १३ करोड कम्पनी रुपैयाँ नेपाल ल्याएका थिए । त्यतिबेला नेपालमा बजेट बनाउने चलन थिएन । यदि हुन्थ्यो भने त्यो रकम वाषिर्क बजेट बराबर हुने थियो । अहिले वाषिर्क ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । १८ खर्बको जिडिपीका तुलनामा यो २५ प्रतिशत हो ।
अहिले आएर हेर्दा सबैलाई लाग्छ, नेपालले यो युद्धबाट अझै कुनै पाठ सिकेको छैन । युद्धमा नेपालको कुनै शत्रु थिएन । हामी युद्धमा सहभागी हुनुपर्ने कुनै कारण थिएन । तैपनि [[नेपाल]] युद्धमा गयो । नेपालको ध्यान बि्रटिस[[ब्रिटिस साम्राज्यसँगसाम्राज्य]]सँग जोगिएर आफ्नो अलग अस्तित्व कायम गर्नेमा हुनुपर्ने थियो तर शासकहरूले आफ्नो शासन सत्ता जोगाउन देशलाई युद्धमा होमिदिए । विदेशीको।विदेशीको सेवा गर्ने उनीहरूको दलाली गर्ने काम गरे । देशमै [[उद्योग धन्दाकोधन्दा]]को विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने ठाउँमा जनशक्ति विदेश निर्यात गरेर ढुक्क हुने चलन अहिले पनि कायम छ । वीर गोरखाली भनेर [[विदेशी सेनामा भर्ती]] हुने कुरालाई एउटा अवसरका रूपमा व्याख्या गरियो । यति भए पनि नेपालको खासगरी पश्चिम पहाडको चित्र बनाउँदा [[लाहुरे]] बिनाको कुनै चित्र बन्दैन । ती [[लाहुरे]] पहिले बि्रटिसकाब्रिटिसका थिए, अहिले अरबका होलान् ।
यसका साथै युद्धबाट फर्किएका सैनिकले केही नयाँ बस्तीहरू बसाले । नेपालमा तास, चुरोट, ससाना भट्टी र रक्सीको बढी चलन यसै बेलापछि बढेको मानिन्छ । गाउँघरका केटीहरू लाहुरेसँग भाग्ने क्रम पनि चल्यो । ज्यालादारी गर्ने भरियाले पैसा पाउन थाले । युद्धमा मान्छे मारेर वा धेरै मानिस मरेर देखेर आएका हुनाले यिनले अलग किसिमको दृष्टिकोण पनि समाजमा ल्याए । नयाँ खाले खेलहरू पनि ल्याए ।
<ref>([[ब्रिटिस गोर्खा सैनिकबारेसैनिक]]बारे 'बेलायती साम्राज्यका नेपाली मोहरा' पुस्तकका लेखक सुवेदीसँग यज्ञशले गरेको वार्तामा आधारित ।)
गाउँमा जग्गाको भाउ बढ्यो । सन् १९२३ देखि नेपालमा जग्गाको किनबेच सजिलो भएको हो । जापानी सामान पनि आउन थाले । राडीपाखी, घरबुना जस्ता स्थानीय उद्योगलाई यसले नकारात्मक प्रभाव पार्यो । बन्दीपुरे भाडा, गहनाका व्यापार यसैबेलापछि ओरालो लागेको भनिन्छ । पहाडमा पुरुष कम भएकाले यसले अन्तरजातीय र अन्तर सांस्कृतिक विवाह पनि हुन थाल्यो । यस्ता धेरै कुराले गर्दा समाज अलि खुला हुन थाल्यो । परम्परागत मुल्य पद्धतिमा लाहुरेहरूले प्रश्न गरे । अंग्रेज साहेबको जीवनबाट उनीहरूले केही कुरा सिकेका थिए । उनीहरू कसरी खान्छन्, केलाई ठीक भन्छन् भन्ने जस्ता कुरालाई उनीहरूले एक किसिमको मानक बनाए । भारतबाट फर्केका केही लाहुरेहरू राजनीतिमा पनि सक्रिय भए । कति नेपालीहरू नेपाल बाहिरै घरजम गरेर बसे । देहरादूनदेखि धर्मशाला र भाक्सुजस्ता ठाउँसम्म उनीहरू बसे । यसले नेपाल बाहिर नेपाली जातिलाई फैल्याउने काम गर्यो ।
</ref>
लल
 
अहिले आएर हेर्दा लाग्छ, नेपालले यो युद्धबाट अझै कुनै पाठ सिकेको छैन । युद्धमा नेपालको कुनै शत्रु थिएन । हामी युद्धमा सहभागी हुनुपर्ने कुनै कारण थिएन । तैपनि नेपाल युद्धमा गयो । नेपालको ध्यान बि्रटिस साम्राज्यसँग जोगिएर आफ्नो अलग अस्तित्व कायम गर्नेमा हुनुपर्ने थियो तर शासकहरूले आफ्नो शासन सत्ता जोगाउन देशलाई युद्धमा होमिदिए । विदेशीको सेवा गर्ने उनीहरूको दलाली गर्ने काम गरे । देशमै उद्योग धन्दाको विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने ठाउँमा जनशक्ति विदेश निर्यात गरेर ढुक्क हुने चलन अहिले पनि कायम छ । वीर गोरखाली भनेर विदेशी सेनामा भर्ती हुने कुरालाई एउटा अवसरका रूपमा व्याख्या गरियो । यति भए पनि नेपालको खासगरी पश्चिम पहाडको चित्र बनाउँदा लाहुरे बिनाको कुनै चित्र बन्दैन । ती लाहुरे पहिले बि्रटिसका थिए अहिले अरबका होलान् ।
==यो पनि हेर्नुहोस्==
विश्वयुद्ध सुरु हुनुअघि सन् १९११ मा तत्कालीन बेलायती सम्राट जर्ज पञ्चम नेपाल भ्रमणमा आएका थिए । त्यो बेला उनको सत्कार र सिकारको व्यवस्थापनमा ठूलो होहल्ला भएको थियो । अहिले मोदीका नाममा त्यस्तै भइरहेको छ । यसरी हेर्दा लाग्छ, हामी अहिले पनि कुनै विदेशी शक्तिलाई रिझाउने उद्योगमा लागिरहेका छौं । त्यो प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन ।
*[[प्रथम विश्वयुद्ध]]
(ब्रिटिस गोर्खा सैनिकबारे 'बेलायती साम्राज्यका नेपाली मोहरा' पुस्तकका लेखक सुवेदीसँग यज्ञशले गरेको वार्तामा आधारित ।)
*[[दोस्रो विश्वयुद्धमा नेपाल]]
 
==स्रोत==
{{reflist}}
 
[[श्रेणी :नेपालको इतिहास]]