"पहिलो विश्वयुद्ध" का संशोधनहरू बिचको अन्तर

सा (बोट: स्वचालित पाठ परिवर्तन (-लाईका +लाइका))
 
१५ जुलाइका दिन जर्मनीले आफ्नो अंतिम आक्रमण मार्न नदीमा पेरिसतिरबाट गर्ने प्रयास गरयो। फ्रांसीसी सेनाले यसलाई रोकेर तीन दिनपछि जर्मनहरुमाथि सो नैं क्षेत्रमा शक्तिशाली आक्रमण गरेर ३०,००० सैनिकहरुलाई बन्दी बनाए| फेरि ८ अगस्तमा आमिऐं नजिक जनरल हेगको अध्यक्षतामा ब्रिटिश तथा फ्रांसीसी सेनाले बिहानै ४.३० बजे कुहिरो लागेको आडमा जर्मनहरुमाथि अचानक आक्रमण गरे| यस लडाईमा चार मिनेट तोपहरुबाट गोला चलाए पछि, सयौ टैंक सेनाको अघाडि पठाइए, जसको कारण जर्मन सेनामा हलचल मचियो। आमिऐंको पूर्व आब्र एवं सम नदीहरुको बीच १४ माइलको मोर्चामा आक्रमण भयो, अनि यस लडाईमा जर्मनहरुको यति बिघ्न क्षति भयो कि सूडेनडोर्फले यसदिनलाई जर्मन सेनाको निम्ति कालो दिन भने |
 
==यो पनि हेर्नुहोस्==
*[[प्रथम विश्वयुद्धमा नेपाल]]
 
== अन्य ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/619228" बाट अनुप्रेषित