"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Quake epicenters 1963-98.png|thumb|300px|ग्लोबल भुईंचालो अधिकेन्द्रइपिसेन्टर]]
 
[[चित्र:Global plate motion 2008-04-17.jpg|thumb|300px|right|ग्लोबलटेक्टोनिक प्लेटप्लेटहरूको टेक्टोनिकविश्वव्यापी मूभमेंटचाल]]
 
'''भुईंचालो'''वा '''भूकम्प''' वा '''भैँचालो''' भू गर्भीयभूगर्भीय गडबडीबाट आउनेपैदा हुने पृथ्वीको कम्पन हो। पृथ्वीको माथिल्लो भागमा कारणवस पृथ्वीको आन्तरिक ऊर्जा मिश्रित भएर हुन जाने भुथलको कम्पनलाई नै भुईंचालो भनिन्छ ।भनिन्छ। यो कम्पनलाई रेक्टर स्केलमा नापिन्छ। आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भुईंचालोलाई ठूला भुईंचालो र त्यो भन्दात्योभन्दा साना ६ रेक्टर स्केलसम्मका भुईंचालोलाई मझौला भुईंचालो भनिन्छ। त्यस्तै ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भुईंचालोलाई साना भुईंचालो भनिन्छ।<ref name="nayapatrika.com">[http://www.nayapatrika.com/coverstory/13000-१९९०-पछिको-ठूलो-भूकम्प.html १९९० पछिको ठूलो भुईंचालो, नयापत्रिका, १९ सेप्टम्बर २०११]</ref> अधिकांश विध्वंशक भुईंचालोहरू भौगर्भिक चिरामा चट्टान चर्की एकाएक पारस्पारिक विस्थापन हुनाको कारणले हुन्छ ।हुन्छ।
 
 
"https://ne.wikipedia.org/wiki/भुईँचालो" बाट अनुप्रेषित