"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[चित्र:Global plate motion 2008-04-17.jpg|thumb|300px|right|ग्लोबल प्लेट टेक्टोनिक मूभमेंट]]
 
'''भुईंचालो'''वा '''भूकम्प''' वा '''भैँचालो''' भू गर्भीय गडबडीबाट आउने पृथ्वीको कम्पन हो। पृथ्वीको माथिल्लो भागमा कारणवस पृथ्वीको आन्तरिक ऊर्जा मिश्रित भएर हुन जाने भुथलको कम्पनलाई नै भुईंचालो भनिन्छ । यो कम्पनलाई रेक्टर स्केलमा नापिन्छ। आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भुईंचालोलाई ठूला भुईंचालो र त्यो भन्दा साना ६ रेक्टर स्केलसम्मका भुईंचालोलाई मझौला भुईंचालो भनिन्छ। त्यस्तै ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भुईंचालोलाई साना भुईंचालो भनिन्छ।<ref name="nayapatrika.com">[http://www.nayapatrika.com/coverstory/13000-१९९०-पछिको-ठूलो-भूकम्प.html १९९० पछिको ठूलो भुईंचालो, नयापत्रिका, १९ सेप्टम्बर २०११]</ref> अधिकांश विध्वंशक भुईंचालोहरू भौगर्भिक चिरामा चट्टान चर्की एकाएक पारस्पारिक विस्थापन हुनाको कारणले हुन्छ ।
 
 
"https://ne.wikipedia.org/wiki/भुईँचालो" बाट अनुप्रेषित