"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
fixing some typos
पङ्क्ति ९:
| ''खग्रास सूर्यग्रहण'' (बायाँ) तब देखिन्छ जब चन्द्रमा सूर्यलाई पूरै एक साथ छेक्दछ (जस्तै २० मे २०१२ को सूर्यग्रहणमा) ''खण्डग्रास सूर्यग्रहण'' लागेको बेलामा चन्द्रमाले सूर्यको कुनै एक भाग छेकेको हुन्छ (२३ अक्टोबर २०१४ को सूर्यग्रहण)।
|}
'''सूर्यग्रहण''' एक प्रकारको [[ग्रहण]] हो जब [[चन्द्रमा]], [[पृथ्वी]] र [[सूर्य]]को मध्यबाट भएरबीचबाट जान्छ तथा पृथ्वी बाटपृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमा द्वाराचन्द्रमाद्वारा छेकिन्छ । [[भौतिक विज्ञान]] काको दृष्टिले यदीहेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडीपछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन , त्यसै घटनालाईअवस्थालाई सूर्यग्रहण भनिन्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । कहिले काहींकाहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ । जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ । यस घटनालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहणको घटना सदा सर्वदा [[अमावस्या]] तिथीमा नै पर्दछ ।
 
== पूर्ण ग्रहण ==
[[File:2008-08-01 Solar eclipse progression.jpg|400 px|right|2008-08-01 Solar eclipse progression]]
धेरै जसो चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्दछ । यो स्थितिलाई खण्डग्रास-ग्रहण भनिन्छ । कहिले कहींकहीँ मात्र चन्द्रमाले सूर्यलाई पूरा छेक्दछ । यसलाई पूर्ण-ग्रहण अथवा खग्रास ग्रहण भनिन्छ । पूर्ण-ग्रहण धर्तीको धेरै कम क्षेत्रमा मात्र देख्न सकिन्छ । धेरैमा धेरैअधिकतम दुई सय पचास (२५०) किलोमीटरको सम्पर्कमा मात्र पूर्ण ग्रहण देख्न सकिन्छ । यस क्षेत्र भन्दा बाहिर खण्डखण्डग्रास-ग्रहण मात्र देखिन्छ । पूर्ण-ग्रहणको समयमा चन्द्रमालाई सूर्यको अगाडीबाट जानमा दुई घण्टाको समय लाग्दछ । चन्द्रमाले सूर्यलाई धेरैमा धेरैअधिकतम, सात मिनटसम्म पुरा छेक्दछ । यसमायसबखत केही समयकोआकाशमा लागीकेही आकाशमासमयको अँधेरो हुन जान्छ, या दिनमा रात भएको जस्तै भान हुन्छ ।
 
== ज्योतिष विज्ञानका दृष्टिले सूर्यग्रहण ==
ग्रहण प्रकृ्तिकोप्रकृतिको एक अद्भुतसामान्य चमत्कारघटना हो । [[ज्योतिष]]का दृष्टिकोणले हेर्ने हो भने अभूतपूर्व, विचित्रविशिष्ट ज्योतिष ज्ञान, [[ग्रह]] र उपग्रहरूको गतिविधि एवं उनिहरूकोउनीहरूको स्वरूप स्पष्ट गर्दछ । सूर्यग्रहण (सूर्योपराग) सूर्य आंशिक अथवा पूर्ण रूपले चन्द्रमाचन्द्रमाद्वारा द्वारा आवृ्तआवृत (व्यवधान / बाधा) भएको बेला पर्दछ । यस प्रकारका ग्रहणको लागीलागि चन्द्रमालाई पृथ्वी र सूर्यको बीचमा आउनु आवश्यक छ । यसमा पृ्थ्वीमापृथ्वीमा रहनेहरूलाई सूर्यको आवृ्तआवृत भाग देखिन्न ।
* सूर्यग्रहण हुनाको लागि निम्न कुराहरू पूरा हुनु आवश्यक छ ।
# अमावस्या तिथी हुनु पर्छ।
पङ्क्ति २२:
# चन्द्रमाको अक्षांश शून्यका नजिक हुनुपर्छ ।<ref>{{cite web |url=http://astrobix.com/indian_festivals/surya_grahan/Suryagrahan_When_Why_How.aspx |title=सूर्यग्रहण कब, क्यों और कैसे ? |accessmonthday= |accessyear= |last= |first= |authorlink= |format=ए.एस.पी |publisher=सूर्यग्रहण |language=[[हिन्दी]]}}</ref>
 
उत्तरी ध्रुवलाईध्रुवदेखि दक्षिणी ध्रुवमाध्रुव मिलाउनेजोड्ने रेखाहरूलाई रेखांश भनिन्छ तथा भूमध्य रेखाका चारै तर्फ वृ्ताकारमावृतआाकारमा जाने रेखाहरूलाई अंक्षाशका नामले चिनिन्छ । सूर्यग्रहण सदैव अमावस्यामा नै हुन्छ । जब चन्द्रमा क्षीणतम हुन्छ र सूर्य पूर्ण क्षमता संपन्नसम्पन्न तथा दीप्त हुन्छ साथै चन्द्र र [[राहू ग्रह|राहू]] या [[केतु ग्रह|केतु]]को रेखांश निकै निकट हुन्छ, चन्द्रको अक्षांश लगभग शून्य हुन्छ भने तब सूर्यग्रहण पर्दछ । यस्तो तबत्यसबेला हुन्छ जब चन्द्र रविमार्गमा या रविमार्गको निकट हुन्छ , सूर्यग्रहणका दिन सूर्य र चन्द्रका कोणीय व्यास एक समान हुन्छन् । यस कारण चन्द्र सूर्यलाई मात्र केही मिनट नैमात्रको लागि भए पनि आफ्नो छायामाछायाले लिनढाक्न सक्छ । सूर्यग्रहणका समय जुन क्षेत्र छेकिन्छ उसलाईत्यसलाई पूर्ण छायाछायाँ क्षेत्र भनिन्छ ।
 
== प्रकार ==
चन्द्रमा द्वाराचन्द्रमाद्वारा सूर्यका किरणहरू पूरै या कम भागलाई छेकिनाले सूर्यग्रहण तीन प्रकारका हुन्छन् जसलाई पूर्ण सूर्यग्रहण, आंशिक सूर्यग्रहण र वलयाकार सूर्यग्रहण भनिन्छ ।
;१. पूर्ण सूर्यग्रहण
पूर्ण सूर्यग्रहण त्यो समयमा हुन्छ जब चन्द्रमा पृथ्वीको निकै नजिक भएर पृथ्वी र सूर्यका बीचमा आउँछ र चन्द्रमाले पूर्ण रुपले पृ्थ्वीलाई आफ्नो छायाँ क्षेत्रमा लिन्छ । यसको फलस्वरूप सूर्यको प्रकाश पृ्थ्वी सम्म पुग्न सक्दैन र पृ्थ्वीमा अन्धकार जस्तो स्थिति उत्पन्न हुन जान्छ । पृथ्वीमा पूरा सूर्य देखिन्न । यस प्रकार बन्ने ग्रहणलाई पूर्ण सूर्यग्रहण भनिन्छ ।
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित