"युइएफए युरोपेली च्याम्पियनसिप" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३४:
}}
 
'''युइएफए यूरोपियन च्याम्पियनशीप''' [[यूरोपीययुरोपेली फुटबल संघहरुको संघमहासंघ|यूरोपीय फुटबल संघहरुको संघ (युइएफए)]] का सदस्य राष्ट्रहरूबिच यूरोपेली विजेताको फैसला गर्न गरिने प्रतियोगिता हो । १९६० यता हरेक चार बर्षमा आयोजना गरिँदै आएको यो प्रतियोगिताको शुरुको नाम युइएफए युरोपियन नेशन्स कप थियो भने १९६८ देखि युइएफए यूरोपियन च्याम्पियनशीप भन्न थालिएको हो । [[फुटबल विश्वकप|फिफा विश्वकप]]पछी सबभन्दा बढी लोकप्रिय यस प्रतियोगितामा छनौटका लागि आयोजक राष्ट्र(जुन स्वत छनौट हुन्छ) बाहेक प्रत्येक राष्ट्रले छनौट खेल खेल्दछन ।<ref>[http://www.soccernewsday.com/world/a/179/pros-and-cons-of-multi-hosted-euros "Pros and Cons of Multi-hosted Euros"], Soccer Newsday, 4 July 2012, Retrieved 24 March 2014.</ref><ref>[http://bleacherreport.com/articles/1384617-what-does-hosting-the-copa-america-in-2016-mean-to-the-united-states#articles/1384617-what-does-hosting-the-copa-america-in-2016-mean-to-the-united-states "What Does Hosting the Copa America in 2016 Mean to the United States?"], Bleacher Report, 25 October 2012, Retrieved 24 March 2014.</ref> यसको विजेताले आउँदो [[फिफा कन्फेडेरेसन कप]]मा सहभागिताको अवसर प्राप्त गर्दछ । हालसम्म [[जर्मनी]] (१९७२, १९८० र १९९६) र [[स्पेन]] (१९६४,२००८ र २०१२) ले सर्वाधिक तीन पटक युइएफए युरो जितेका छन् । [[फ्रान्स]] हालसम्म ३पटक (१९८४ र २०००) फाइनल पुगेकोमा २ पटक विजेता बन्यो । त्यस्तै [[इटाली राष्ट्रिय फुटबल टिम|इटाली]], [[डेनमार्क राष्ट्रिय फुटबल टिम|डेनमार्क]], [[नेदरल्याण्ड राष्ट्रिय फुटबल टिम|नेदरल्याण्ड]], [[रसिया राष्ट्रिय फुटबल टिम|रसिया]], [[ग्रीस राष्ट्रिय फुटबल टिम|ग्रीस]] र [[चेकोस्लोभाकिया राष्ट्रिय फुटबल टिम|चेकोस्लोभाकिया]]ले एक एक पटक यो उपाधि चुम्न सफल भएका छन् । हालसम्म स्पेनमात्र एक त्यस्तो टोली हो जसले लगातार दुइ पटक यो उपाधि जित्न सकेको छ । पछिल्लो संस्करण २०१६ मा [[फ्रान्स]]ले आयोजना गरेकोमा फाइनल खेल [[पोर्चलेुगल]] ले [[फ्रान्स ]]लाई १-० अन्तरले पराजित गर्दै जितेको थियो । आउँदो संस्करणको युरो ? हुनेछ ।<ref>{{cite web |url=http://www.uefa.com/uefa/footballfirst/newsid=1837508.html |title=Focus turns to France in 2016 |work=UEFA.com |date=2 July 2012 |accessdate=15 August 2012 |publisher=[[UEFA|Union of European Football Associations]]}}</ref>
 
==इतिहास==