"जनावर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६२:
***** [[Echiura]]
}}
[[चित्र:Dogs of Iran سگ ها در ایران 15.jpg|thumb|कुकुर घर पालुवा जनावर]]
 
'''जनावर''' बहुकोषीय शरीर भएका तथा [[जन्तु]] जगत अन्तर्गत पर्ने जीवित प्राणीहरू हुन् । जनावरलाई [[स्तनधारी]], [[माछा|जलचर]], [[सरीसृप]], [[उभयचर]] तथा [[पंक्षी]] आदि विभिन्न किसिमले बर्गीकरण गर्न सकिन्छ । जीव विज्ञानले [[मानिस]]लाई पनि [[जन्तु]] जगत अन्तर्गत राखेता पनि सामान्यतया यस अन्तर्गतका अमानवीय प्राणीलाई मात्र जनावर भनिन्छ ।
 
[[जनावर]]हरु विविन्न प्रकारका हुन्छन्। [[घरपालुवा जनावर|घर पालुवा]] र जंगली जनावर ।घरमा हेरचाह गरी,संगै पाल्ने ,खुवाउने र खेल्न मिल्ने जनावरलाई घरपालुवा जनावर भनिन्छ ।
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/जनावर" बाट अनुप्रेषित