"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

सा
42.111.137.168 (वार्तालाप)द्वारा 210.137.22.13द्वारा गरिएको पछिल्लो संशोधनत...
(टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो, लिङ्क थप गरियो)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा (42.111.137.168 (वार्तालाप)द्वारा 210.137.22.13द्वारा गरिएको पछिल्लो संशोधनत...)
'''किराँत''' शब्दले नेपालका आप्रबासीमूलबासी 'मंगोलाईड' जातिलाई नै जनाउँदछ र सो किराँत भित्र पनि धेरै जातीथरहरू रहेको हुनाले बिभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् ती मध्ये पनि मूख्य यस प्रकार छन्;
[[चित्र:SunuwarMaleFemale.jpg|thumbnail|सुनुवार किराँत]]
*[[सुनुवार जाति|सुनुवार]]
*[[लिम्बु जाति|लिम्बू]]
*[[खम्बू]]
*[[याक्खा]]
*[[याखा]]<ref>{{http://ne.wikipedia.org/wiki/%E0%A4%AC%E0%A4%B0%E0%A4%BE%E0%A4%AE_%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF}}</ref>
*[[मगर जाति|मगर]]
किराँत भनेको नेपालका एक जाति हो. किराँतहरूको बसोबास नेपालको पूर्बदेखी पश्चिम र हिमालदेखी तराईसम्म नै फैलिएको छ. यो जाति भनेको नेपाल्को सबै भन्दा पुरानो जाति हो र नेपाल्मा खेतिको सुरुवात् गर्नुका साथै नेपालमा १००० बर्षसम्म शासन गरेका थिये. [[काठमाडौं|काठमाडौँ]]का गोपाल बंशी राजालाई हटाएर [[यलम्बर]] पहिला किराँती राजा भएका थिए. [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]]सग इनिहरूले निक्कै रम्रो बेपार् गरेका थिये. त्यस्तो बेपार् अहिले सम्मको सर्कार्ले गर्न सकेको छैन. किन भने त्यतिबेलाको नेपाली मुद्रा तिब्बेत्मा चल्थियो. र मुख्य कुर के भने इ किरात जातिको उत्पति चिन् मै भयेको हो. [[जनबादी गणतन्त्र चीन|चीन]]को ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनार्मा भयेको तथ्य फेला परेको छ. र त्यहा कुरा शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर आये र त्यहाको [[कैलाश]] पहाड्मा केही बर्स बसेको इतिहास् म पड्न पाइन्छ्. र त्यहा कुरा अनुकुल् हावा पानीको खोजिमा नेपाल्को पूर्वि भाग् हुदै काठमाडौँसम्म आइपुगेको हो. र अहिले सम्म इनिहरूले राज्नीतिक् शैशिक् छेत्रम धेरै विकास् गरेको छ.
*[[धिमाल]]
*[[थारु जाति|थारू]]
*[[गुरुङ जाति|गुरुङ]]
*[[शेर्पा जाति|शेर्पा]]
*[[तामाङ जाति|तामाङ]]
*[[थकाली जाति|थकाली]]
*[[नेवार जाति|नेवार]]
*[[याखाबराम जाति|बराम (बालबाङ्ग/ब्रह्मपात किराँत) जाती]]<ref>{{http://ne.wikipedia.org/wiki/%E0%A4%AC%E0%A4%B0%E0%A4%BE%E0%A4%AE_%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF}}</ref>
किराँत भनेको नेपालका एकमूलबासी जाति हो. किराँतहरूको बसोबास नेपालको पूर्बदेखी पश्चिम र हिमालदेखी तराईसम्म नै फैलिएको छ. यो जाति भनेको नेपाल्को सबै भन्दा पुरानो जाति हो र नेपाल्मा खेतिको सुरुवात् गर्नुका साथै नेपालमा १००० बर्षसम्म शासन गरेका थिये. [[काठमाडौं|काठमाडौँ]]का गोपाल बंशी राजालाई हटाएर [[यलम्बर]] पहिला किराँती राजा भएका थिए. [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]]सग इनिहरूले निक्कै रम्रो बेपार् गरेका थिये. त्यस्तो बेपार् अहिले सम्मको सर्कार्ले गर्न सकेको छैन. किन भने त्यतिबेलाको नेपाली मुद्रा तिब्बेत्मा चल्थियो. र मुख्य कुर के भने इ किरात जातिको उत्पति चिन् मै भयेको हो. [[जनबादी गणतन्त्र चीन|चीन]]को ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनार्मा भयेको तथ्य फेला परेको छ. र त्यहा कुरा शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर आये र त्यहाको [[कैलाश]] पहाड्मा केही बर्स बसेको इतिहास् म पड्न पाइन्छ्. र त्यहा कुरा अनुकुल् हावा पानीको खोजिमा नेपाल्को पूर्वि भाग् हुदै काठमाडौँसम्म आइपुगेको हो. र अहिले सम्म इनिहरूले राज्नीतिक् शैशिक् छेत्रम धेरै विकास् गरेको छ.
 
नेपालका मोङोलिअनप्राचीन जातिहरू मध्ये महत्वपूर्ण हैसियत राख्ने जाति किराँतहरू नै हुन्, यो जातिलाई प्राचीन पौराणिक ग्रन्थहरूले इमान्दार, समबादी, वीर लडाकु जातिका रूपमा पनि लिएको पाइन्छ ।
 
यिनीहरू हिमालय पर्वत खण्डको दक्षिण पट्टिको पहाडी भागमा बसोवास गर्ने जातिका रूपमा पनि पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । महिषपाल वंशी अन्तिम राजा भुवन सिंहलाई पराजित गरी नेपाल खाल्डोको शासन सत्ता यस जातिले हत्याएका थिए भन्ने विश्वास गरिन्छ । बिभिन्न पौराणिक श्रोतहरूमा यस जातिको उल्लेख भएबाट यो जाति प्राचीन जाति भएको पुष्टि हुन्छ । किरात शब्दको अर्थका आधारमा कतिपय विद्धानहरूले सिमानामा बस्ने जाति वा आर्यहरूलाई सम्मान गरेर आफ्नो भूमीमा राखेर राज्य गर्ने जातिहरू भन्ने गर्दछन् । संस्कृतमा किरात शब्दको अर्थ वन प्रान्तमा घुम्ने मानव समूह भन्ने हुन्छ । संस्कृत साहित्यमा विभिन्न प्रसंगमा प्रयुक्त यस शब्दको प्रयोग जाति र देशको अर्थमा प्रयोग भएको पाइन्छ । जातिको रूपमा यस शब्दको प्रयोग शुक्लयजुर्वेद, अर्थववेद, वाल्मीकि रामायण र महाभारतका बिभिन्न प्रसंगमा भएको छ । यजुर्वेदमा “गुहाम्य महात्मा” अर्थात गुफा बस्ने वा जंगलमा घुम्ने जातिका रूपमा बर्णन गरिएको छ । इतिहासशिरोमणि बाबुराम आचार्यले भारतको पूर्वोत्तर प्रदेशमा बस्ने आग्नेयदेशी परिवार अन्तर्गत नेपार जातिलाई किरात मानेका छन् ।
 
<ref>http://www.sunuwarsamajhk.org</ref>
 
==सन्दर्भसूची==
१. आचार्य बाबुराम- किरात नाम, लिच्छवीकालका अभिलेखमा किरातकालको झलक २०२०,
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/618487" बाट अनुप्रेषित