"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

description
titles
पङ्क्ति ७:
 
== षडयन्त्र ==
भण्डारखाल बगैचामा आयोजना गरिने भोजमा जंगबहादुरलाई विष मिलाइएको भोजन खान दिएर मार्ने र उक्त भोजन नखाएमा गोलि हानी हत्या गर्ने योजना बनेको थियो |यस कामकात्यसपछि कान्छी रानीले [[बस्न्यात खलक]]का अग्रज [[वीरध्वज बस्न्यात]]लाई प्रधानमन्त्री बनाउने मोहमा षड्यन्त्र रच्न लगाइन् । [[गगन सिंह भण्डारी]]का २ पुत्र वजीर सिंह र बद्री सिंह दुवै पिताको हत्याको बदला लिन चाहन्थे । उनीहरुले आफ्ना पिता [[गगन सिंह भण्डारी]]को हत्यारा पट्ट लगाउन जंगबहादुरलाई निबेदन गरेपनि उनले चासो नदिदा जंगबहादुरले नै पिताको गरेको शंका उनीहरुको मनमा थियो | लागि रानीले बिरध्वज बस्नेतलाई हातमा लिई भविष्यमा रणेन्द्र राजा र बिरध्वज प्रधानमन्त्री हुने बिश्वास दिलाएर आफ्नो पक्षमा परेकी थिइन् |उक्त षड्यन्त्रको सम्पूर्ण रहस्य पण्डित विजयराज पाण्डे र दरबारको सुसारे पुतली नानीबाट जंगबहादुरले चाल पाए |
 
== घटना ==
योजना अनुसार वि.सं. १९०३ कात्तिक १२ गतेक दिन भण्डारखालमा भोज आयोजना गरी नजिकै ४०-५० जना सशस्त्र व्यक्तिहरु लुकेर राख्ने व्यवस्था गरियो |जंगबहादुरलाई तुरुन्त आउन निम्तो गर्न बिरध्वज बस्नेत स्वयम् गए | जंगबहादुर आबस्यक शक्तिका साथ भण्डारखाल तर्फ आउदै गर्दा बाटामा भेट भयो | बिरध्वजले रानीबाट तुरुन्त भेट मागेको जानकारी गराए | जंगबहादुरको इसारामा तुरुन्तै उनको हत्या गरियो | प्रमुख षड्यन्त्रकारी मध्येका अर्का वजीरसिंह भने जंगबहादुर भण्डारखाल पुग्नुअगाबै भाग्न सफल भए |
 
रानी लक्ष्मीदेवीद्वारा जंगबहादुरको हत्या गर्न रचिएको भण्डारखाल योजना सफल भएन | जंगबहादुर दलबलसहित भण्डारखालमा पुगेर त्यहाँ रहेका सबैलाई आत्मसमर्पण गर्न आदेश दिए |आत्मसमर्पण गर्नेलाई कैद र नगर्नेको हत्या गरियो |त्यस घटनामा २३ जनाको हत्या गरियो , १७ जनाले भागेर ज्यान बचाए |
'''भण्डारखाल पर्व''' वि.सं. १९०३ कात्तिक १२ गते [[जङ्गबहादुर राणा]]ले भण्डारखालको भोजमा बस्नेत र भण्डारी भारदार परिवारको वंशहत्या मच्चाएका थिए । [[कोत पर्व]] पश्चात प्रधानमन्त्री जंगबहादुरद्वारा कान्छी रानी राज्यलक्ष्मीको पुत्र रणेन्द्रलाई राज्यारोहण गराउने आदेशको अवज्ञा गर्दा उनी रानीको आँखी भए । [[गगन सिंह भण्डारी]]का २ पुत्र वजीर सिंह र बद्री सिंह दुवै पिताको हत्याको बदला लिन चाहन्थे । त्यसपछि कान्छी रानीले [[बस्न्यात खलक]]का अग्रज [[वीरध्वज बस्न्यात]]लाई प्रधानमन्त्री बनाउने मोहमा षड्यन्त्र रच्न लगाइन् ।<ref>''जंगबहादुर'' लेखक:श्रीकृष्ण श्रेष्ठ</ref> राजा [[राजेन्द्र विक्रम शाह]]की रानी राज्यलक्ष्मीले [[जंगबहादुर राणा|जङ्गबहादुर]]लाई भण्डारखालको भोजमा विष खुवाई हत्या गर्ने उद्देश्यले निमन्त्रणा पठाइन् । पण्डित विजयराज पाण्डे र एक दासीले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए। उल्टै जङ्गबहादुरले [[वीरध्वज बस्न्यात]], [[वजीर सिंह भण्डारी]] र बद्री सिंह भण्डारी लगायतका १५ भन्दा बढीको हत्या गरे । यस हत्यामा बस्नेत भारदार परिवार कमजोर हुन पुगे । रानी २१ लाख रूपैयाँ र गरगहना लिई बनारस गइन् । युवराज [[सुरेन्द्र विक्रम शाह|सुरेन्द्र]] एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन् सकेन । यस अघि [[थापा खलक]] र [[पाँडे खलक]] आपसी मतभेदले कमजोर भइसकेका थिए । यस काण्डले अन्तिम शक्तिशाली [[क्षत्रिय]] परिवार [[बस्न्यात खलक]]लाई शक्तिहीन बनायो जसले कुँवर वंशजको उदय अविस्मरणीय रूपले शक्तिपूर्ण रह्यो ।<ref>https://books.google.com.np/books?id=MX22o4PJ3Q0C&pg=PA32&lpg=PA32&dq=birdhoj+basnyat&source=bl&ots=079mP7NvJ_&sig=lKp-KVqfCPsGnJNe6A8DNQOZIN8&hl=en&sa=X&ved=0ahUKEwiG3O2wgfTSAhUDO48KHS1uAAUQ6AEIGDAA#v=onepage&q=birdhoj%20basnyat&f=false</ref>
 
== त्यसपछि ==
त्यसपछि जंगबहादुरले राजा राजेन्द्र तथा युबराज सुरेन्द्रको उपस्थितिमा भाइ-भारदारहरु भेला गराई रानीबाट रचिएका सबै षड्यन्त्रपूर्ण कार्यहरुको जानकारी गरे | त्यसैदिन रानीका सम्पूर्ण अधिकार खोसी उनलाई देस निष्कासन गरियो | उनी आफ्ना दुई छोरा रणेन्द्र र बीरेन्द्रलाई साथमा लिई २१ लाख रूपैयाँ र गरगहना लिई काशी गइन् |युवराज [[सुरेन्द्र विक्रम शाह|सुरेन्द्र]] एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन् सकेन । यस अघि [[थापा खलक]] र [[पाँडे खलक]] आपसी मतभेदले कमजोर भइसकेका थिए । यस काण्डले अन्तिम शक्तिशाली [[क्षत्रिय]] परिवार [[बस्न्यात खलक]]लाई शक्तिहीन बनायो जसले कुँवर वंशजको उदय अविस्मरणीय रूपले शक्तिपूर्ण रह्यो ।<ref name=":0" />
 
'''भण्डारखाल पर्व''' वि.सं. १९०३ कात्तिक १२ गते [[जङ्गबहादुर राणा]]ले भण्डारखालको भोजमा बस्नेत र भण्डारी भारदार परिवारको वंशहत्या मच्चाएका थिए । [[कोत पर्व]] पश्चात प्रधानमन्त्री जंगबहादुरद्वारा कान्छी रानी राज्यलक्ष्मीको पुत्र रणेन्द्रलाई राज्यारोहण गराउने आदेशको अवज्ञा गर्दा उनी रानीको आँखी भए । [[गगन सिंह भण्डारी]]का २ पुत्र वजीर सिंह र बद्री सिंह दुवै पिताको हत्याको बदला लिन चाहन्थे । त्यसपछि कान्छी रानीले [[बस्न्यात खलक]]का अग्रज [[वीरध्वज बस्न्यात]]लाई प्रधानमन्त्री बनाउने मोहमा षड्यन्त्र रच्न लगाइन् ।<ref>''जंगबहादुर'' लेखक:श्रीकृष्ण श्रेष्ठ</ref> राजा [[राजेन्द्र विक्रम शाह]]की रानी राज्यलक्ष्मीले [[जंगबहादुर राणा|जङ्गबहादुर]]लाई भण्डारखालको भोजमा विष खुवाई हत्या गर्ने उद्देश्यले निमन्त्रणा पठाइन् । पण्डित विजयराज पाण्डे र एक दासीले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए। उल्टै जङ्गबहादुरले [[वीरध्वज बस्न्यात]], [[वजीर सिंह भण्डारी]] र बद्री सिंह भण्डारी लगायतका १५ भन्दा बढीको हत्या गरे । यस हत्यामा बस्नेत भारदार परिवार कमजोर हुन पुगे । रानी २१ लाख रूपैयाँ र गरगहना लिई बनारस गइन् । युवराज [[सुरेन्द्र विक्रम शाह|सुरेन्द्र]] एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन् सकेन । यस अघि [[थापा खलक]] र [[पाँडे खलक]] आपसी मतभेदले कमजोर भइसकेका थिए । यस काण्डले अन्तिम शक्तिशाली [[क्षत्रिय]] परिवार [[बस्न्यात खलक]]लाई शक्तिहीन बनायो जसले कुँवर वंशजको उदय अविस्मरणीय रूपले शक्तिपूर्ण रह्यो ।<ref name=":0">https://books.google.com.np/books?id=MX22o4PJ3Q0C&pg=PA32&lpg=PA32&dq=birdhoj+basnyat&source=bl&ots=079mP7NvJ_&sig=lKp-KVqfCPsGnJNe6A8DNQOZIN8&hl=en&sa=X&ved=0ahUKEwiG3O2wgfTSAhUDO48KHS1uAAUQ6AEIGDAA#v=onepage&q=birdhoj%20basnyat&f=false</ref>
 
{{stub}}