"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
description
पङ्क्ति २:
{{Wikify|date=जुन २०११}}
[[File:Jang Bahadur Rana.jpg|thumb|जङ्गबहादुर राणा, भण्डारखाल पर्व मच्चाउने प्रमुख व्यक्ति]]
 
== पृष्ठभूमि ==
कोत पर्वपछि जंगबहादुर प्रधानसेनापति रानी लक्ष्मीदेवीको मन जितेर प्रधानसेनापति बन्न सफल भए | रानी लक्ष्मीदेवीले माथवरसिंह थापालाई झैँ जंगबहादुरलाई पनि युबराज सुरेन्द्रको हत्या गरि रणेन्द्रलाई गद्दीमा राख्न आबश्यक प्रबन्ध गर्न दबाब दिईन् | रानीले जंगबहादुरबाट आफ्नो उद्देश्य पुरा हुने बिश्वास गरेकी थिइन् तर जंगबहादुरले पनि मामा माथवरसिंह थापाले झैँ रानीको आदेश उल्लंघन गरे | उनले "युबराजको हत्या गने प्रयास गरेको अपराधमा रानीमाथि कारबाही गर्न सकिने " व्यहोराको जबाफ पठाएकाले रानी रिसले चुर भइन् तर उनले बाहिर जन्गबहदुरसंगरिसाएको भाव ब्यक्त नगरी भित्रभित्रै हत्याको षडयन्त्र गरिन् |
 
== षडयन्त्र ==
भण्डारखाल बगैचामा आयोजना गरिने भोजमा जंगबहादुरलाई विष मिलाइएको भोजन खान दिएर मार्ने र उक्त भोजन नखाएमा गोलि हानी हत्या गर्ने योजना बनेको थियो |यस कामका लागि रानीले बिरध्वज बस्नेतलाई हातमा लिई भविष्यमा रणेन्द्र राजा र बिरध्वज प्रधानमन्त्री हुने बिश्वास दिलाएर आफ्नो पक्षमा परेकी थिइन् |उक्त षड्यन्त्रको सम्पूर्ण रहस्य पण्डित विजयराज पाण्डे र दरबारको सुसारे पुतली नानीबाट जंगबहादुरले चाल पाए |
 
== घटना ==
योजना अनुसार वि.सं. १९०३ कात्तिक १२ गतेक दिन भण्डारखालमा भोज आयोजना गरी नजिकै ४०-५० जना सशस्त्र व्यक्तिहरु लुकेर राख्ने व्यवस्था गरियो |जंगबहादुरलाई तुरुन्त
 
'''भण्डारखाल पर्व''' वि.सं. १९०३ कात्तिक १२ गते [[जङ्गबहादुर राणा]]ले भण्डारखालको भोजमा बस्नेत र भण्डारी भारदार परिवारको वंशहत्या मच्चाएका थिए । [[कोत पर्व]] पश्चात प्रधानमन्त्री जंगबहादुरद्वारा कान्छी रानी राज्यलक्ष्मीको पुत्र रणेन्द्रलाई राज्यारोहण गराउने आदेशको अवज्ञा गर्दा उनी रानीको आँखी भए । [[गगन सिंह भण्डारी]]का २ पुत्र वजीर सिंह र बद्री सिंह दुवै पिताको हत्याको बदला लिन चाहन्थे । त्यसपछि कान्छी रानीले [[बस्न्यात खलक]]का अग्रज [[वीरध्वज बस्न्यात]]लाई प्रधानमन्त्री बनाउने मोहमा षड्यन्त्र रच्न लगाइन् ।<ref>''जंगबहादुर'' लेखक:श्रीकृष्ण श्रेष्ठ</ref> राजा [[राजेन्द्र विक्रम शाह]]की रानी राज्यलक्ष्मीले [[जंगबहादुर राणा|जङ्गबहादुर]]लाई भण्डारखालको भोजमा विष खुवाई हत्या गर्ने उद्देश्यले निमन्त्रणा पठाइन् । पण्डित विजयराज पाण्डे र एक दासीले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए। उल्टै जङ्गबहादुरले [[वीरध्वज बस्न्यात]], [[वजीर सिंह भण्डारी]] र बद्री सिंह भण्डारी लगायतका १५ भन्दा बढीको हत्या गरे । यस हत्यामा बस्नेत भारदार परिवार कमजोर हुन पुगे । रानी २१ लाख रूपैयाँ र गरगहना लिई बनारस गइन् । युवराज [[सुरेन्द्र विक्रम शाह|सुरेन्द्र]] एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन् सकेन । यस अघि [[थापा खलक]] र [[पाँडे खलक]] आपसी मतभेदले कमजोर भइसकेका थिए । यस काण्डले अन्तिम शक्तिशाली [[क्षत्रिय]] परिवार [[बस्न्यात खलक]]लाई शक्तिहीन बनायो जसले कुँवर वंशजको उदय अविस्मरणीय रूपले शक्तिपूर्ण रह्यो ।<ref>https://books.google.com.np/books?id=MX22o4PJ3Q0C&pg=PA32&lpg=PA32&dq=birdhoj+basnyat&source=bl&ots=079mP7NvJ_&sig=lKp-KVqfCPsGnJNe6A8DNQOZIN8&hl=en&sa=X&ved=0ahUKEwiG3O2wgfTSAhUDO48KHS1uAAUQ6AEIGDAA#v=onepage&q=birdhoj%20basnyat&f=false</ref>