"किराँत जाति" का संशोधनहरू बिचको अन्तर
टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो, लिङ्क थप गरियो
(टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो, लिङ्क थप गरियो) चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
|||
'''किराँत''' शब्दले नेपालका
[[चित्र:SunuwarMaleFemale.jpg|thumbnail|सुनुवार किराँत]]
*[[सुनुवार जाति|सुनुवार]]
*[[लिम्बु जाति|लिम्बू]]
*[[खम्बू]]
*[[
किराँत भनेको नेपालका
▲*[[बराम जाति|बराम (बालबाङ्ग/ब्रह्मपात किराँत) जाती]]<ref>{{http://ne.wikipedia.org/wiki/%E0%A4%AC%E0%A4%B0%E0%A4%BE%E0%A4%AE_%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF}}</ref>
▲किराँत भनेको नेपालका मूलबासी जाति हो. किराँतहरूको बसोबास नेपालको पूर्बदेखी पश्चिम र हिमालदेखी तराईसम्म नै फैलिएको छ. यो जाति भनेको नेपाल्को सबै भन्दा पुरानो जाति हो र नेपाल्मा खेतिको सुरुवात् गर्नुका साथै नेपालमा १००० बर्षसम्म शासन गरेका थिये. [[काठमाडौं|काठमाडौँ]]का गोपाल बंशी राजालाई हटाएर [[यलम्बर]] पहिला किराँती राजा भएका थिए. [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]]सग इनिहरूले निक्कै रम्रो बेपार् गरेका थिये. त्यस्तो बेपार् अहिले सम्मको सर्कार्ले गर्न सकेको छैन. किन भने त्यतिबेलाको नेपाली मुद्रा तिब्बेत्मा चल्थियो. र मुख्य कुर के भने इ किरात जातिको उत्पति चिन् मै भयेको हो. [[जनबादी गणतन्त्र चीन|चीन]]को ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनार्मा भयेको तथ्य फेला परेको छ. र त्यहा कुरा शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर आये र त्यहाको [[कैलाश]] पहाड्मा केही बर्स बसेको इतिहास् म पड्न पाइन्छ्. र त्यहा कुरा अनुकुल् हावा पानीको खोजिमा नेपाल्को पूर्वि भाग् हुदै काठमाडौँसम्म आइपुगेको हो. र अहिले सम्म इनिहरूले राज्नीतिक् शैशिक् छेत्रम धेरै विकास् गरेको छ.
नेपालका प्राचीन जातिहरू मध्ये महत्वपूर्ण हैसियत राख्ने जाति किराँतहरू नै हुन्, यो जातिलाई प्राचीन पौराणिक ग्रन्थहरूले इमान्दार, समबादी, वीर लडाकु जातिका रूपमा पनि लिएको पाइन्छ ।
<ref>http://www.sunuwarsamajhk.org</ref>
==सन्दर्भसूची==
१. आचार्य बाबुराम- किरात नाम, लिच्छवीकालका अभिलेखमा किरातकालको झलक २०२०,
|