"शेर्पा जाति" का संशोधनहरू बिचको अन्तर

टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो, लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो, लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ५२:
| error =
}}
'''शेर्पा जाति''' ([[शेर्पा भाषा]]: {{bo-textonly|ཤར་པའི་མི་རིགས།}}, [[वयली लिप्यन्तरण|वयली]]: shar pa'i mi rigs) नेपालका उच्च हिमाली क्षेत्रकाक्षेत्र र तिब्बत मा paaine [[जातिगत]] समूह हुन्। [[शेर्पा भाषा]]मा "शरपा" अथवा "शरवा" को मतलब पूर्वी निवासी भनेको हो जुन शब्द [[सम्भोट लिपि]]मा लेखिएका शेर्पा इतिहास हरूमा ([[शेर्पा भाषा]]: {{bo-textonly|ཤར་པ།}}, [[वयली लिप्यन्तरण|वयली]]: shar pa) भएपनि देवनागरी र अंग्रेजी लिपिमा शेर्पा भनेर लेख्ने गरिएको छ। शेर्पाहरू पूर्वी तिब्बतबाट सर्वप्रथम सन् १४८०१८६० मा आफ्नो ठाउँ छाडी १५३०१८३० मा नेपालको पूर्वी क्षेत्र [[सोलुखुम्बु जिल्ला]]मा बसाईँ सरेर आएको भन्ने कुरो '''शेर्पाहरूको इतिहास र संस्कृति''' नामक पुस्तकमा उल्लिखित छ। धेरैजस्तो शेर्पाहरू नेपालको पूर्वी भागमा बस्छन्, तर कोही रोल्वालिङ्ग उपत्यका तथा हेलम्बु सम्म पनि बसेको पाइन्छ। पङ्पोछे नेपालका शेर्पाहरूको सबै भन्दा पुरानो गाउँ हो। शेर्पा भाषा भोट-बर्मेली भाषा परिवारको दक्षिणी हाँगो मानिन्छ। तर यो भाषा तिब्बती भाषा संग धेरै नै मिल्दो जुल्दो छ तर पनि कुनै-कुनै भाषा तिब्बती हरू संग मिल्दैनन्।<ref>http://www.bergadventures.com/v3_main/Sherpa-Story1.php</ref>
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/शेर्पा_जाति" बाट अनुप्रेषित