"सउर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
 
पङ्क्ति १:
[[चित्र:Betula Alleghaniensis (Yellow Birch) (28089223020).jpg|thumb|सउरको पात]]
 
सउर पातलो [[पात]] भएको [[शिशिर ऋतु|हिउँद]]मा पात झर्ने कडा काठ हुने वनस्पति हो। यो बेटुलासी परिवारमा पर्ने [[वनस्पति]] हो। यो उत्तरी गोलार्धको उष्ण वातावरणीय क्षेत्रमा पाइन्छ।
जीनस बेटुलामा पर्ने ३०-६० प्रजातिका वनस्पतिहरूमध्ये आएयुसिएनले ११ प्रजातिलाई लोपोन्मुख वनस्पतिको रूपमा सूचीकृत गरिएको छ।
 
== वर्णन ==
[[चित्र:Betula ermannii2.jpg|thumb|सउरको बोक्रामा रहेको क्षितिजीय धर्काहरू]]
सउर साधारणतया मध्यम आकारका रुख र बुट्यानका रूपमा पाइन्छ। यसका पातहरू एक पछि अर्को बिराएर रहेका हुन्छन् । बोक्राहरू विशेषरूपमा क्षितिजीय रेखाहरूबाट बनेका हुन्छन् । चीनको विभिन्न भागमा सउरको रुखको बोक्राबाट विभिन्न हस्तकलाका सामग्रीहरूको निर्माण गरिन्छ <ref>{{Cite web|url=http://nepal.cri.cn/281/2008/12/22/1s85991.htm|title=थोजामि बस्तीका अ रुन् छुन् जातिका मानिसहरुव्दारा सउर रुखको बोक्राको शिल्पकलाको बचाउ|last=|first=|date=१० सेप्टेम्बर २०१७|website=चाइना रेडियो इन्टरनेसनल|publisher=|accessdate=१० सेप्टेम्बर २०१७}}</ref>।
[[चित्र:Betula davurica (Black Birch) (32080171222).jpg|thumb|सउरको बोक्रा]]
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/सउर" बाट अनुप्रेषित