"फिलिप शाइडमान" का संशोधनहरू बिचको अन्तर

surat
सा Add image from http://tools.wikimedia.de/~emijrp/imagesforbio/
पङ्क्ति १:
[[File:Bundesarchiv Bild 146-1979-122-29A, Philipp Scheidemann.jpg|thumb|right|फिलिप शाइडमान]]
[[File:Bundesarchiv Bild 146-1979-122-29A, Philipp Scheidemann.jpg|thumb|फिलिप शाइडमान]]'''फिलिप शाइडमान''' (सन् १८६५-१९३९) - [[जर्मनी|जर्मन]] सामाजवादको उग्र दक्षिणपन्थी अवसरवादी धारा एक जना नेता । सन् १९०३ देखि राइख्स्टागमा सामाजिक-जनवादी गुटमा समावेश भए । सन् १९०३ देखि [[जर्मन सामाजिक-जनवादी पार्टी]]को नेतृत्वका एक जना सदस्य । [[प्रथम विश्वयुद्ध]] (सन् १९१४-१९१८) का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी । जर्मनीमा सन् १९१८ को नोभेम्वर क्रान्तिका बेला प्रतिक्रान्तिकारी जनदूत परिषद्‌मा सामेल भएका थिए । सन् १९१९ का फरवरी-जून महिनातिर भाइमार गणतन्त्रको संयुक्त सरकारको नेतृत्व गरे । सन् १९१८-१९२१ तिर जर्मन मजदुर आन्दोलनलाई रक्तपातमय तरिकाले दमन गर्ने कार्यका एक जना आयोजक रहेका थिए । पछि गएर सक्रिय जाजनीतिका क्रियाकलापबाट अलग भए । <ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४९५</ref>