"सानो ताप्रे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा (रोबोट ले थप्दै {{Commonscat|Senna tora}})
कुनै सम्पादन सारांश छैन
==सानो ताप्रेको औषधीय गुणहरू==
घाउ, [[लुतो]], चर्मरोगमा पातको रस दलिन्छ । खोकी, श्वासप्रश्वास सम्बन्धी रोग, [[विषाणु|भाइरस]]बाट लागेका रोग, [[कब्जियत]], अजीर्ण–अपच, पिसावमा अवरोध, भोक नलाग्नेमा पातको रसको सेवन गरिन्छ । आधा टाउको दुख्ने, जोर्नी दुख्ने, आँखामा संक्रमणमा बीउको रस दलिन्छ । [[गर्भपतन]] भइरहने समस्या हटाउन बीउको धूलो खाइन्छ ।<ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
 
==यो पनि हेर्नुहोस्==
{{जडीबुटीहरू}}
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
 
==बाह्य लिङ्कहरू==
{{ठुटो}}
 
{{Commonscat|Senna tora}}
 
{{ठुटो}}
 
 
[[श्रेणी:जडीबुटी]]
१७,८५७

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/617707" बाट अनुप्रेषित