"गुर्जो" का संशोधनहरू बिचको अन्तर

→‎हेर विचारः: टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
{{Orphan|date=जुन २०११}}
 
{{taxobox
|name = गुर्जो
Line २२ ⟶ १८:
'''गुर्जो''' नेपालमा पाइने एक किसिमको जडीबुटी हो।
 
वैज्ञानिक नामः Tinospora sinensis (Lour.) Merr.
 
नेपाली नामः गुर्जो
 
संस्कृत नामः गुडुची
 
अङ्गे्रजी नामः Tinospora
 
वनस्पति परिवारः Menispermaceae
 
 
Line ६१ ⟶ ४९:
==वाली संकलनः==
यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो, त्यसकारण मंसिर देखि माघ महिनासम्म यसका लहराहरू काटिन्छ। लगाएको मितिले करीब दुई वर्ष पछि मात्र विरुवाहरू वाली लिन योग्य हन्छन्। लहरालाई जमीनदेखि माथि केही भाग छोडेर काट्नु पर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ। यसरी काटिएका लहरालाई ५–७ से.मी लामा टुक्रयाइएका टुक्राहरूलाई बीचैबाट ४ फ्याक हने गरि काटेर सुकाइन्छ। अथवा मुग्रोले थिचेर चेप्टो पार्न्छि। अनि एक हप्ता जति घाममा राम्ररी सुकाइन्छ। भण्डार गर्दा ओस आउन दिन हुदैन।
*[<ref>http://www.ayurnepal.com/ne/gurjo.html]</ref>
==यो पनि हेर्नुहोस्==
{{जडीबुटीहरू}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
 
{{Commonscat|Menispermaceae}}
 
"https://ne.wikipedia.org/wiki/गुर्जो" बाट अनुप्रेषित