"काने सिउँडी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति २६:
 
यसको दूधको पोलाईदिने रसायन 'फेरोटक्सिन', खुर्सानीको पोलाईदिने रसायन 'क्याप्सिनिन'भन्दा १० हजारदेखि १ लाख गुना शक्तिशाली हुन्छ । महादेवलाई चढाइने रङ पहेँलो हो, जुन पाटे सिउँडीकै फूलको रङ हो । जुन यही शिवरात्रि पर्नेताका फागुन-चैतमै फुल्छ । जसरी 'इलियोकार्पस स्फेरिकस'को फल रुद्राक्ष अर्थात् रुद्रको आँखा हुन्छ, त्यसैगरी पाटे सिउँडीको यिबाँको नाम बज्राक्ष (बज्रको आँखा) हो ।
==यो पनि हेर्नुहोस्==
{{जडीबुटीहरू}}
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
 
 
"https://ne.wikipedia.org/wiki/काने_सिउँडी" बाट अनुप्रेषित