"शाह वंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १२:
|धर्म = [[हिन्दू धर्म|हिन्दू]]
}}
''' यो स्वस्थानीको महा कथा हो, बबिता वानिया जेरिले वाचन गर्दै हुनुहुन्छ सुनिलिनुहोस मेरा ढोगनीय, सोचनीय, अहिलेका विद्वानहरु सबै सबै मान्यवरहरु शाह वंश''' [[नेपाल राजतन्त्र]]का प्रशासक हुन् । राजा [[रामशाह]]को पालामा लेखिएको गोरखा राजवंशावलीले कुनै ठोस आधार पुष्ट्याउँदैन्। प्रचलित वर्णन काल्पनिक हुनसक्ने प्रबल सम्भावना छ । प्रचलित वर्णनका आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल राणाजी राव तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए ।<ref>http://royalark.net/Nepal/nepal2.htm</ref> तर चितौडगढका गुहिलवंशी [[सिसोदिया]] राजाहरूको वैशमपायन गोत्र हो भने नेपालका शाहवंशको पुरानो गोत्र [[भारद्वाज गोत्र]] (पछि [[पृथ्वीनारायण शाह]]द्वारा परिवर्तित [[कश्यप गोत्र]]) हो।
 
कुमार जी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि त्यहाँ उप्रान्त त्यस्तै उक्त वर्णन अनुसार चितौडगढका सूर्यावंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औं वंशका राजा भूपति राणाजीका {{citation needed}}उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जैनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे |तिनै भुपालका छोराहरुका सन्ततिलाई काली गण्डकी रिडी क्षेत्रका दानी र मानव हितभएका त्यस क्षेत्रका स्थानीय मानिसहरुले राजपुत्रका छोराहरु रहेछन ज्यान जोगाएर भागेर नेपाल आएका रहेछौ कति दुख पाए होलान अझ कति दुख पाउछन् होलान भनेर त्यतिबेला भागेर आएका उनीहरुलाइ आजदेखि राजा वावुसाहेब भएकोले राजा भयौ भनेर बढो आदारका साथ बाजागाजा र भोज भतेर, फूलमाला र अविर पहिराइए र माहराजा घोषणा गरिएका थिए | पछी उनै भुपालका सन्ततिबाट दुइ राजकुमार हरिहर सिंह र अजय सिंह दुइ छोरा जन्मिए तर उनीहरु व्राम्हणलाइ चिना हेराएर सोध खोज गर्दा नेपालको राजा भएर कुनै दिन नेपाल राष्टका एकीकरण गर्ने वीर पुरुष जन्मिन सक्ने भविष्य वाणी गरेका थिए । भूपाल नेपालको [[रिडी]] हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए। हरिहर सिंह ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । नेपालको इतिहासमा विना लडाई रिडी क्षेत्रमा भागेर ज्यान जोगाउन आएका शाह वंशका पूर्वजले कसैसंग पनि लडाई झगडा नगरी माग्नेले दान पाए झैँ उदारभावले रिडी क्षेत्रको राज्य पनि सजिलै पाएकाले ( राजाका सन्तान भागेर आएछौ हामीले गरि आएको राज्य तिमीहरुलाई भयो हामी राजाको पद बाट हट्छौ तर तिमीहरुलाई राजाको पद दियौ) भनेर राजतन्त्रात्मक देश नेपाल निर्माण गरेको शाह वंशको इतिहासमा यो स्वर्ण अक्षरले लेखिनु पर्ने देखिन्छ | यति श्री स्कन्दे केदार खण्डे माहात्मे यो दन्त्य कथा हो यथार्थ होईन {{citation needed}}
यथार्थ यो हो, जयन खान नै शाह राजाको आदि पुर्खा हो खान्चा र मिन्चा खान शाहराजाका आदि पुर्खा हुन । पहिले नुवाकोट (स्याङ्जा) मा गएर राज्य गरेका कान्छा (मिचाखान) हुन उनिहरूका सन्तान कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी ‘शाह’ जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा [[यशोब्रम्ह शाह]]लाई ल्याई राजा बनाएका थिए । यसरी गोरखा राजवंशावलीको लेखोट रहेको छ । इति श्री स्कंडे पुराण केदार खन्दे माहामात्मे यो सबै पण्डित पण्डित को दो चक्र हो परमेश्वर कि जय l
 
त्यस्तै विभिन्न इतिहासकारहरू गोरखा राजवंशावली भारत देखि आएको हंगाहरु झूटो, मनगढन्त र प्रमाणहीन भएको मान्दछन् ।
 
==राज्य विस्तार ==
"https://ne.wikipedia.org/wiki/शाह_वंश" बाट अनुप्रेषित