"यशू ख्रिष्ट" का संशोधनहरू बिचको अन्तर

copy edit minor / partial
चिनो: २०१७ स्रोत सम्पादन
→‎जन्म: minor edits
पङ्क्ति १२:
|home_town = [[नजारेथ]], [[गालील]]{{sfn|Theissen|Merz|1998}}
}}
'''''जिसस क्राइस्ट''''' वा '''येशु''' वा '''ईशा मसिह''' ([[यूनानी भाषा|यूनानी]]मा ''Iesous''; इब्रानी : '''येशुआ''' ७–२ BC to ३०–३३ AD) , [[ईसाई धर्म]]को प्रवर्तकका रूपमा चिनिन्छन्। क्रिश्चियनहरू उनलाई परमपिता परमेश्वरको पुत्र र ईसाई [[त्रिमूर्ति]]का तृतीय सदस्य मान्छन्। ईसाको जीवनी र उपदेश [[बाइबल]]को [[नयान्यु नियमटेस्टामेन्ट|नयाँ नियम]] (खास तरिकामा चार शुभसन्देश -- '''मत्ती , लूका, युहन्ना र मर्कुस''')मा दिइएको छ।
 
== जन्म ==
पङ्क्ति १८:
[[चित्र:Gerard van Honthorst 002.jpg|thumb|300px|left| ईसा मसीहको जन्म]]
 
ईसाको जन्म २ ईसापूर्वमा [[इजरायल|इस्राइल]]को नासिरत प्रान्तको एक गाउँ बेतलेहममा धेरै कठिन परिस्थितिहरूमा भएको विश्वास गरिन्छ। उनको माता [[भर्जिन म्यारी|मरियम]] उनको जन्मको समय कुमारी नै थिइन् (नाम-मात्रको लागि उनको यूसुफसँग विवाह भयकोभएको थियो)। [[बाइबल]]को अनुसार मारियलाई उनको कोखबाट ईश्वरपुत्रको जन्म हुनेछ भनेर ईश्वरको सन्देश प्राप्त भएको थियो। [[यहुदी धर्म|यहूदी धर्म]]का नबियोंले युगौँ पहिले एक उद्धारक या मुक्तिदाता (मसीहा)को पुनः अवतरण हुने भविष्यवाणी गरेकोगरेका थियो। ईसा र उनको परिवार जन्मजात यहूदीयहुदी थिए।
 
== जिवन काल ==
"https://ne.wikipedia.org/wiki/यशू_ख्रिष्ट" बाट अनुप्रेषित