"झाँक्री" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३४:
* कहीले काही विमारीको उपचार गर्दा विमारीको शरोरमा भऐको वाधा गर्ने विर वेताल पिचाष मसान डंकीनी मरमसान नाग नगीनी भुत प्रेत छेद भेद अनुसार फरक फरक बिधीले पुजा गरी विमारीलाई निको पारीन्छ कहीले काही यसमा वलीको विधी समेत हुन्छ तर यो झांक्री वा देउताको लागी नभै राक्षसी शक्तीको लागी हो
* धामी, झाक्रीले जनावरहरुको वली दीदा पहीला कुखुरा प्रयोग हन्छ जुन माहादेवले रामलषमण बनमा सीकार गर्न जादा माहादेवले फुल उतपन्न गरी त्यसै फुल बाट भाले उतपन्न गरी दीऐका हुन जसलाई घामी झाक्रीले धेरै प्रयोग गर्छन यसलाई मानीसको ग्रह खड्गो काटन पनी प्रयोग हुन्छ जसमा मानीसको दीर्धायु तथा पशुको आत्माको शान्तीको कामना गरीन्छ ।<br />
मंसिरको धानाय पुर्णीमा देखि उभौली पूजाउ त जेष्ठ या बैसाखको बुद्ध पूर्णीमा देखि उधौली पूजा सुरू हुन्छ जुन मौषम प्रकृतीको परीवर्तनलाई महान चाण्डी पुर्णे : रीषी तरपानी (जनै पुर्णिमा) को दिन लाई धामी झांक्रीको विशेष पर्व मनाईन्छ गुरु पुर्णेको दीन गुरु सामु गै गुरु भेटी चढाईन्छ । 
मंसिरको धानाय पुर्णीमा देखि उभौली पूजा
 
त जेष्ठ या बैसाखको बुद्ध पूर्णीमा देखि उधौली पूजा सुरू हुन्छ
 
महान चाण्डी पुर्णे : रीषी तरपानी (जनै पुर्णिमा) को दिन लाई धामी झांक्रीको विशेष पर्व मनाईन्छ गुरु पुर्णेको दीन गुरु सामु गै गुरु भेटी चढाईन्छ । 
 
[[श्रेणी:नेपालका जनजातिहरू]]
"https://ne.wikipedia.org/wiki/झाँक्री" बाट अनुप्रेषित