"झाँक्री" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
ऐउटा छुट्टै पहीरन अनी शिवजीका बाजा गाजा ढोल ढ्याङग्रो बजाउदै विभीन्न देवीदेउताको ऐउटा छुट्टै लय भाषा र शैलीमा सृष्टी उतपती देखीको कथा र गाथालाई भन्दै तन्त्र मन्त्रको जप संगै ढ्याङग्रोको तलमा नाच्दै लोकीक र अलौकीक शक्तीको माध्यम दुवार विभीन्न रोगको उपचार गर्दै हीडने अनी देवी देउता भुत प्रेत पिचास डंकीनी अदी भेद बुझन सक्ने साधारण भाषामा भन्नु पर्दा आफ्नो शरीरमा विभीन्न देवी देउताको आवहान गरी ति वाट विशेष कार्य लीन सक्ने व्यक्ती लाई हामी गाउ घरमा धामी झांक्री भनीन्छ ।
[[चित्र:Dhyangro.jpg|thumbnail|झाक्री]]

== धामी, झाक्री ==
झांक्रीको उतपती यो सृष्टीसंगै माहादेवले उतपती गरेका हुन मुलत
धामी, झाक्री वा जादुगर तन्त्रमन्त्र गर्ने विश्वको पहिलो धर्मको रुपमा मनिन्छ। धामीले बिरामीहरुको उपचार साथै लागेको रोग हरु लाई पनि जडी बुटी बाट उपचार गरिने बिधिले गर्दा आज विश्वमा चिकित्सक र स्वास्थे उपचार केन्द्रहरु येसैको फल-सरुप मनिन्छ। यसलाई मोडन युग पनि भनिन्छ। तर धामी, झाक्री को मूल आधारहरु जमिन, हावा, पानी, आगो, मौसम, बन जंगल, आफ्नु पितृ, र आत्मा को पुजा आज गर्ने बिधिलाई धामी, झाक्री भनिन्छ।

झांक्री तिन पाच र सात भाईको नामले कहलाउछन ति हुन

१:  सुन झांक्री

२ : लटे झांक्री

३ : रीठ्ठे झांक्री

४ : दुघे झांक्री

५ : लाटो झांक्री

== धामी,: झाक्रीवन ==झाक्री

७ : काठे झांक्री

== झांक्री ==

'''विशेष:'''
* आत्मा वा पुर्खाहरूको कुराकानी गर्ने क्षमता यसलाई पितृ वोलाउने वा वायु बोलाउने पनी भनीन्छ यदी कुनै व्यक्तीको लाउलाउ खाउ खाउ भन्ने उमेरमा अकालमा अकस्मात मृत्यु हुन्छ र उसको न त स्वर्ग वास न नर्क वास वा कुनै देउ लोकको वास उसकॅ आत्माले गर्न पाउदैन भने उसको आत्मा यसै पृथ्विमा फर्कनु पर्छ उसको आफ्नो शरीरमा नष्ट भैसकेको हुन्छ त्यसैले उसको आत्मा यो वायुमण्डलमा घुमीरहन्छ र कुनै आफ्नो नाताको पुत्र वा सन्तानमा प्रवेश गरी आफ्नो जिवन र मरणको कथा स्वर्ग र नर्कको बाटो र उ कसरी वायु भयो त्यो अलाकाचा मनुष्यको मुख बाट भनी ५ ७ २१ ४९ ५६ १०० भारी दाउरा बाली तयार पारीऐको आगोको खलीमा गुरु परीक्षा पछी प्रवेश गरीन्छ यीन लाई वायु को धामी भनीन्छ भने आजको वैज्ञानीक भाषामा multy personal disorder भनीन्छ यीनले त्यो परीवारको पुर्खाको वारेमा सबै सत्य बताउछन
* आत्मा वा पुर्खाहरूको कुराकानी गर्ने क्षमता
* ठूलो कठिन परिस्थिति वा परीक्षण गर्ने सक्ने क्षमता धामी झांक्रीले कहीले आगो कहीले पानी त कहीले विभीन्न अदृश्य भादा भुत प्रेत पिचाश डंकीनी शंकीनी आदी संग जुदन सक्नु पर्छ उसको विध्यामा भऐको कुनै कमजोरी उसको र विमारीको ज्यानै समेत जान सक्छ त्यसैले आफ्नो विध्या संगसंगै बुदी विवेक र चतुराई समेत गर्न सक्नु पर्छ आपतमा नहडबडाई समस्याको समधान खोज्नुनै उसको मुल उदेश्य हुनु पर्छ
* ठूलो कठिन परिस्थिति वा परीक्षण गर्ने सक्ने क्षमता

* बितिसकेका कामकुराहरु निर्किवल गर्ने सक्ने क्षमता
* बितिसकेका कामकुराहरु निर्किवल गर्ने सक्ने क्षमता मानीसको जिवनमा जे कुरा विते र कुन कुराले उसको जिवनमा के समस्या उतपन्न गराऐको हो र त्यसको कसरी समधान गर्ने यो खुवी उसमा हुनु पर्छ
* भविष्यका काम र परिस्तितिहरु पहिलै देखन सक्ने क्षमता
* भविष्यका काम र परिस्तितिहरु पहिलै देखन सक्ने क्षमता धामी झांक्रीको विशेस्ता भनेको भविष्यमा मानीषको जिवनमा कस्ता समस्या कस्ता उपलव्धी आउछन कुन स्थानमा दैवी प्रकोप माहामारी देखा पर्न सक्छ अदीको जानकारी वा दुरदर्शीता हुन्छ ।
* मनो बिद्या वा मनों बैज्ञानिकको रुपमा पनि लिन सकिन्छ

* मनो बिद्या वा मनों बैज्ञानिकको रुपमा पनि लिन सकिन्छ मन्त्र भनेकै मन बाट उत्पन्न हुने शक्ती हो हाम्रो शरीरमा विभीन्न उर्जाको स्रोत हुन्छ जसमा धामी झांक्रीको कुण्डली चक्र सामान्य मानीसको भन्दा फरक र जागृत अवस्थामा हुन्छ त्यसैले उ कसैको मनको कुरा पता लगाउन सषम हुन्छ भने अरुको मनलाई समेत नियन्त्रण गर्न सक्छ

धामी, झाक्रीको किताब : मन्त्र तन्त्र वा जादुटुन भनिन्छ यसकै नक्कल आज हामीले हिन्दु ग्रन्थ किताब भन्छौ, हिन्दु ग्रन्थको नक्कल लामा खम्फी, र बाइबल, अल्ल अन्ग्कुरा पनि हिन्दु ग्रन्थ र लामा खम्फी को नक्कल भनेर चिन्छा।

धामी, झाक्रीको ज्ञान विध्या :यो कुनै कितावमा लेखीऐको मन्त्र तन्त्र वा जादु टुनभन्दा फरक हुन्छ जुन गुप्त र शक्तीशाली हुन्छ यो गुरु मुख बाट गुरु ध्यान बाट वा उसले पुजेको देवी देउता वाट साक्षात्कारमा वा सपनामा पाऐको हुन्छ भनिन्छ यसकै नक्कल आज हामीले हिन्दु ग्रन्थ किताब भन्छौ, हिन्दु ग्रन्थको वेद चण्डी रुद्री आदीमा भऐको मन्त्र समेत विशेष विधी दुवार धामी झांक्रीले चलाउछन ।

'''अहिलो युग मा नक्कली धामी, झाक्री को सक्कलीवास्तवीक्ता यस प्रकारले चिनिन्छ'''

* सक्कली धामी, झाक्रीले अक्षेता, तितेपाती, नौनीघियु र अण्डाको प्रयोक गर्ने गर्छ। पैसा र धन लिदैन। (मुन्धुम धर्म अनुसर)
* सक्कली धामी, झाक्रीले आफ्नो देउताको सत्य काटा कैरन भन्न सक्नु पर्छ अक्षेता नाडी वा वीमारीलाई हेरी उसलाई के भऐको कहीले भऐको कसरी भयो समस्या के के छन त्यो विमारीले नबताई भन्न सक्नु पर्छ।
* नक्कली धामी, झाक्रीले जनावरहरुको भोक दिने काम गर्छ। उसले मागे जति दिनुपर्छ

* धामी झांक्रीले आफ्नो देउता अनुसार साल धुप गोकुल धुप गाईको नौनी घ्यु टोटलाको फुलधुप तितेपाती, हीमार पाती बिमार पाती चामल अक्षेता जनै सुपारी भेटी तामा सुन वा चादीको दियो कलशमा मनाउछन वा पुजा गर्छन ।
महान चाड : रेखी वा रेषी तरपानी (जनै पुर्णिमा) को दिन लाई मानिन्छ ( गुरु भेटि दिन चलन )
* कहीले काही विमारीको उपचार गर्दा विमारीको शरोरमा भऐको वाधा गर्ने विर वेताल पिचाष मसान डंकीनी मरमसान नाग नगीनी भुत प्रेत छेद भेद अनुसार फरक फरक बिधीले पुजा गरी विमारीलाई निको पारीन्छ कहीले काही यसमा वलीको विधी समेत हुन्छ तर यो झांक्री वा देउताको लागी नभै राक्षसी शक्तीको लागी हो
[[श्रेणी:नेपालका_जनजातिहरू]], [[श्रेणी: समाज]], [[श्रेणी:जाति]]
* धामी, झाक्रीले जनावरहरुको वली दीदा पहीला कुखुरा प्रयोग हन्छ जुन माहादेवले रामलषमण बनमा सीकार गर्न जादा माहादेवले फुल उतपन्न गरी त्यसै फुल बाट भाले उतपन्न गरी दीऐका हुन जसलाई घामी झाक्रीले धेरै प्रयोग गर्छन यसलाई मानीसको ग्रह खड्गो काटन पनी प्रयोग हुन्छ जसमा मानीसको दीर्धायु तथा पशुको आत्माको शान्तीको कामना गरीन्छ ।

मंसिरको धानाय पुर्णीमा देखि उभौली पूजा

त जेष्ठ या बैसाखको बुद्ध पूर्णीमा देखि उधौली पूजा सुरू हुन्छ

महान चाण्डी पुर्णे : रीषी तरपानी (जनै पुर्णिमा) को दिन लाई धामी झांक्रीको विशेष पर्व मनाईन्छ गुरु पुर्णेको दीन गुरु सामु गै गुरु भेटी चढाईन्छ ।

[[श्रेणी:नेपालका जनजातिहरू]]
[[श्रेणी: समाज]]
[[श्रेणी:जाति]]
"https://ne.wikipedia.org/wiki/झाँक्री" बाट अनुप्रेषित