"विकिपिडिया:विकिमिडिया नेपाल" का संशोधनहरू बिचको अन्तर

सा विकिमिडिया नेपाल लाई Wikipedia:विकिमिडिया नेपालमा सारियो: विकिपीडिया आयोजना पृष्ठ
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
यसको उद्देश्य अनुकुल काम गर्न इच्छुक व्यक्तिहरूले यसको सदस्यताका लागि आवेदन गर्न सक्नुहुनेछ। सदस्यताका लागि यस पृष्ठको वार्तालाप पानामा गएर आफ्नो नाम, ठेगाना, क्षेत्र, टेलिफोन नम्वर, हालको बसोबास र इमेल सहितको विवरण उल्लेख गरी आवेदन गर्नुहुन अनुरोध गरिएको छ।
 
==विकिमिडिया नेपालको प्रारम्भिक भेला==
विकिमिडिया नेपाल च्याप्टरको पहिलो भेला चाँडै काठमाडौंमा हुँदैछ। सदस्यताका लागि चाहिने योग्यता तथा सदस्यता शुल्क बारे उक्त बैठकले निर्णय गर्नेछ।
विकिमिडिया नेपाल च्याप्टरको प्रारम्भिक छलफल ललितपुरको पाटनढोकामा २०६७ साउन १ गते सम्पन्न भयो। छलफलमा तपसीलका व्यक्तिहरूको उपस्थिति थियो।
 
*केदारनाथ शर्मा
*खेमराज भट्टराई
*गणेश कुमार पौडेल
*रमेश चन्द्र पाण्डेय
*राजेश पाण्डे
*शङ्कर पोखरेल
*हेमपाल श्रेष्ठ
भेलाले निम्नानुसारको निर्णय गरेको छ।
 
# राजेश पाण्डेको संयोजकत्त्वमा नेपाल विकिमिडिया समाज तदर्थ समितिको गठन
# उक्त संस्था दर्ताका लागि आवश्यक प्रकृयाहरू पूरा गर्ने
# विकिपीडियामा लेखहरूलाई व्यवस्थित गर्नका लागि आवश्यक गाइडलाइन आदि तयार गर्ने
# विकिपीडियाको समुदाय बृद्धिका लागि प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गर्ने
:: विकीथन गर्ने
:: विकी सम्बन्धि लेखहरू पत्रपत्रिकामा लेख्ने
:: लेखक तथा भाषाविद हरूसँग सम्पर्क गर्ने
:: अनलाइन पत्रकारहरू सँग समन्वय गर्ने
:: अन्य सम्भावनाहरू पहिल्याउने
भेलाले नेपाली विकीपीडियामा नयाँ लेख लेख्न, पुरानो लेख सम्पादन गर्न, लेख श्रेणीकरण गर्न, तिनलाई फर्म्याटिङ गर्न आदि कार्य गर्न गाइडलाइन पेज हुनुपर्ने निष्कर्षमा पुग्यो। गाइडलाइन तयार गरी छलफलमा ल्याउनका लागि भारतमा रहेका २ जना सकृय योगदानकर्ता राम प्रसाद जोशी र गणेश कटुवाल लाई जिम्मेवारी दिने सर्वसम्मतिले निर्णय गरियो। वहाँहरू २ जनालाई आपसमा समन्वय गरी समझदारी कायम गर्दै उक्त कार्य सम्पन्न गर्न अनुरोध गर्ने।
 
[[category:विकिपीडिया]]