"जुका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''जुका''' एक [[परजीवी]] किरा हो। जुका चार थरीका किराहरूको नाम दिइएको छ। पेटको जुका मानिस तथा पशूहरूको पेटमा पर्ने भित्रीय परजीवी किरा हो। त्यस्तै पानी जुका अरु जीवहरूको रगत चुस्ने बाहिरिए परजीवी हो। पानी जुका पनि तिन प्रकारको हुन्छ जस मध्य एक प्रकारको जुका पानीमा नै बस्छ। पानी बाहिर आए बाँच्न सक्दैन। यस्तो जुका कहिल्यै नसुक्ने पानीको मुलमा बाह्रै महिना पाइन्छ। पशु तथा मान्छेले घोप्टो परेर पानी पिदापिउँदा यो जुका नाखमानाकमा प्रवेश गर्छ। कम्तीमा पनि तिनतीन महिना सम्म त्यो जुका नाख भित्रै बस्छ र रगत चुस्दै जान्छ। जमीनमा पाईने जुका अर्को खाले पानी जुका हो, यो जुका पानीमा बस्दैन तर पानीको आस पास अथवा वर्षायाममा मात्र यो जुका पहाडी क्षेत्रमा देखिन्छ। हिड्दा टाउको र पुछर टेकेर हिड्ने गर्छ। अरू जीवहरूको आवत जावत बढी हुने ठाउँमा तथा बाटोमा प्रतिक्षा गर्छ र कुनै मान्छे अथवा जीव जनावर आएको थाह पाउने बित्तीकोबित्तीकै खुट्टा अथवा शरीरको अन्य भागमा (शरीरको जुन भाग जमीनसँग सम्पर्क छ) सर्छ। रगत चुस्न थाल्छ कसैलाई थाहै हुन्न जुकाले खाँदा तर पछि गएर अघाएर झरेमा रगत बगेको देखेमा मात्र थाहथाहा पाइन्छ। तराइकोतराईको पानी जमेको ठाउँमा एक प्रकारको अर्को जुका हुन्छ। यो लामो पनि हुन्छ माछा जस्तै पानीमा पौडिन्छ र कुनै अन्य जीव मान्छे अथवा जनावरहरू पानीमा गएमा शरीरमा सर्छ र रगत चूस्न थाल्छ यो जुका पहाडी जुका भन्दा पनि खतरनाक हुन्छ।
जुकाको प्रजाती संसारमा सबैभन्दा बढी हुन्छ।<ref>सामान्य ज्ञान</ref>
 
==पेटको जुका==
{{Main|पेटको जुका}}
"https://ne.wikipedia.org/wiki/जुका" बाट अनुप्रेषित