"हलेसी महादेव" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
[[File:हलेसी महादेव बाहिरी परिसर.jpg|thumb|हलेसी महादेव बाहिरी परिसर]]
 
'''हलेसी महादेव''' [[नेपाल]]को एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो [[सगरमाथा अञ्चल]] [[खोटाङ जिल्ला]] सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिममापश्चिम रहेकोअवस्थित [[हलेसी महादेवस्थानतुवाचुङ नगरपालिका]] गाउँको विकासकेन्द्र समितिमा[[दुर्छिम]] [[छापडाँडा]] बाट पूर्व मा [[नगरपालिका]]को वडा नं ७ [[ महादेवस्थान]] हलेसी गाउँ पर्छ । हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । ‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई [[हिन्दू धर्म|हिन्दु]] धर्मावलम्बीले पूर्वको [[पशुपति]], बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् । [[हिन्दू धर्म]], [[बुद्ध धर्म|बौद्ध धर्म]]को संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, [[तुवाचुङ जायजुम]] [[मलाथुम्की]] र [[रूपाकोट डाँडा]] जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ। <ref>{{cite web|url=http://nagariknews.com/nagarik-sanibar/story/25075.html#sthash.u6KfyUB3.dpuf|title=नेपालको घुम्नैपर्ने १३ गन्तब्य|publisher=Nepal Republic Media|accessdate=2014-09-22}}</ref>
==गुफाको भौगोलिक स्वरुप र उत्पति प्रशंग==
"https://ne.wikipedia.org/wiki/हलेसी_महादेव" बाट अनुप्रेषित