"थापा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुमारलाल प्रधानको पुस्तक र थुप्रै अरूबाट
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
{{Infobox ethnic group
|group = थापा
| image =
[[Image:Amar Singh Thapa Badakaji.jpg|x130px]][[Image:Bhakti Thapa.jpg|x130px]][[Image:Bhimsen-thapa-painting (cropped).jpg|x130px]]
[[Image:Portrait of mathabar singh thapa.jpg|x130px]][[Image:Lakhan Thapa Magar.jpg|x130px]]
[[Image:Sagar Thapa.jpg|x150px]][[Image:Gagan Thapa ICIMOD (cropped).jpg|x150px]]
| image_caption =माथि: [[अमरसिंह थापा]]{{·}}[[भक्ति थापा]]{{·}}[[भीमसेन थापा]]
बीच: [[माथवरसिंह थापा]]{{·}}[[लखन थापा मगर]]
तल:[[सागर थापा]]{{·}}[[गगन थापा]]

[[Image:Portrait of mathabar singh thapa.jpg|x120px]][[Image:Lakhan Thapa Magar.jpg|x120px]]
[[Image:Yogi-naraharinath.jpg|x120px]][[Image:Surya bahadur.jpg|x120px]][[Image:Gagan Thapa ICIMOD (cropped).jpg|x120px]]
| image_caption =माथि: [[अमरसिंह थापा]]{{·}}[[भक्ति थापा]]{{·}}[[भीमसेन थापा]]
बीच: [[माथवरसिंह थापा]]{{·}}[[लखन थापा मगर]]{{·}}[[गजराज सिंह थापा]]
तल:[[योगी नरहरिनाथ]]{{·}}[[सूर्यबहादुर थापा]]{{·}}[[गगन थापा]]
|population = १०,७४,३४५ विश्वव्यापी <ref name="forebears">{{Cite web|url=http://forebears.io/surnames/thapa|title=थापा:वैश्विक प्रोफाइल|accessdate=2017-03-10}}</ref>
|regions= {{flag|नेपाल}}
|languages = [[नेपाली भाषा]], [[मगर भाषा]]
|religions = क्षत्रीहरू [[हिन्दु धर्म]] र [[मष्टो देवता|मष्टो धर्म]] पुजा<ref>{{Cite web|title=मष्टो देवता पुजा|url=http://www.karma99.com/2015/03/masto-god-kuldevta.html?m=1|accessdate=2017-03-24}}</ref>
मगरहरू [[मगर जाति]]को परम्परा
|related= [[बस्नेत]], [[पाँडे]], [[कुँवर]], [[बिष्ट]]

'''थापा''' एक [[नेपाली]] मूलनिवासी पहाडी समुदायको थर हो। यस [[थर]]का व्यक्तिहरू [[क्षेत्री]] र [[मगर]] हुन्छन।<ref name="forebears"/> यो नेपालीहरूमा एउटा भारदारी जातिको रूपमा लिइन्छ। [[बस्नेत]], [[पाँडे|पाण्डे]], [[कुँवर]] र [[बिष्ट]] सँगै थापा क्षेत्री पनि [[काजी]] वंशज उपाधि पाउने पाँचमध्येको एक थर हो।<ref name="karma99a">http://www.karma99.com/2013/01/chhettri.html?m=1</ref> राजनैतिक [[थापा वंशखलक]]को [[पाँडे वंशखलक]]सँग ऐतिहासिक दुस्मनी छ ।<ref name="worldlibrary">{{Cite web|url=http://www.worldlibrary.org/article/whebn0023761662/kaji%20(nepal)|title= विभिन्न काजी परिवारहरू|accessdate=2017-03-24}}</ref> नेपालभरि सर्वत्र बसोबास गर्ने थापाहरू नेपालको ठूलो जनसङ्ख्यामा पाइन्छन् । फोरबियर्स वेभसाइटको अनुसार सन् २०१४ मा थापा नेपालको दोस्रो ठूलो थर थियो ।<ref name="forebears"/>

यस थापा क्षेत्री भित्र पनि छुट्टा छुट्टै प्रकार रहेका छन् - जसमध्ये पनि ''[[बगाले थापा]]'', ''[[गोदार थापा]]'', ''[[लामिछाने थापा]]'', ''[[सुयल थापा]]'', ''[[पुँवर थापा]]'', ''ऋक्सेन थापा'', ''गाम्ले थापा'', ''घिमिरे थापा'', ''सोनाल थापा'', ''कालिकोटे थापा'', आदि गर्दै थुप्रै प्रकारका थापा छन् । <ref name="karma99b">{{Cite web|url=http://www.karma99.com/2013/01/chettri-surnames.html?m=1|title=क्षेत्री थापाको प्रकार|accessdate=2017-03-10}}</ref>नेपालमा [[क्षेत्री]]हरू थापा भनी थर लेख्ने गर्छन् र थापा मगरहरू चाहिँ थापा मगर लेख्ने गर्छन् । त्यसैले विभाजन गर्दा क्षेत्रीहरूलाई [[थापा काजी]] भनिन्छ र थापा मगरहरूलाई मगर भनिन्छ ।

नेपालमा [[थापा वंशखलक]]हरूको विशेष राजनितिक पहुँच पनि रहिआएको छ। आधुनिक नेपालको निर्माण सँगै प्रधानसेनापति, भारदार र मन्त्रीहरू क्षेत्री थापा थिए। नेपालको हुकुमी व्यवस्थामा प्रमुख शक्तिमा [[बस्नेत]] र [[पाण्डे]]हरूसँग प्रतिस्पर्धा गर्दै थापा क्षेत्रीहरू एक शक्तिशाली भारदारी परिवार बन्न पुगे। [[भीमसेन थापा|भिमसेन थापा]] नेपालको सबैभन्दा लामो समय सम्म [[प्रधानमन्त्री]] भएका थिए जो थापा नै थिए। बडाकाजी [[अमरसिंह थापा]] नेपालको महानायकमा गनिन्छन्। त्यस्तै सरदार [[भक्ति थापा]] पनि [[नेपालका राष्ट्रिय विभूतिहरू]]मध्ये एक हुन्। <ref name="nepalitimes"/><ref name="imnepal">{{Cite web|title=National heroes of Nepal|url=http://www.imnepal.com/national-heroes-nepal/|accessdate=2017-03-24}}</ref>

हुकुमी शासनकालमा मात्र नभई पञ्चायतकालमा पनि सुर्यबहादुर, विश्वबन्धु, चिरण शम्शेर, सुशिला, निराजन र कमल थापाहरूको वर्चस्व रह्यो । यसको नाइके भने पाँच पटकसम्मका प्रधानमन्त्री सुर्यबहादुर नै हुन्। त्यस्तै एक समयमा सन् २००३ मा नेपाली सेनाका प्रधानसेनापति [[धर्मपालवरसिँह थापा]], नेपाल प्रहरीका महानिरीक्षक [[श्याम भक्त थापा|श्यामभक्त थापा]] र सशस्त्र प्रहरी प्रमुख सहवीर थापा तथा प्रधानमन्त्री [[सूर्यबहादुर थापा]] रहँदा एकैपटक ४ सर्वोच्च पदमा शासनसत्ता सम्पूर्ण थापाहरूको नियन्त्रणमा भएको थियो। यसले प्रजातान्त्रिक व्यवस्थामा पनि थापा क्षेत्रीहरूको शासकत्व वर्णन गर्दछ।<ref name="nepalitimes">{{Cite web|url=http://nepalitimes.com/news.php?id=3344#.WEf4-svA7qA|title=क्षेत्री थापाको ऐतिहासिक र राजनैतिक प्रभुत्व|accessdate=2017-03-10}}</ref>

==खस क्षत्री थापा==
खस क्षत्री थापाहरू प्राचिन [[खस राज्य]]का [[खस]]हरूबाट उत्पत्ति भएका हुन् । खस क्षेत्री थापाहरू इन्डो-आर्यन भाषिक गणभित्र पर्दछन् । क्षेत्री थापाहरू मष्ट परम्परा र हिन्दु क्षत्रिय धर्म निर्वाह गर्छन् । यस क्षेत्री थापा भित्र पनि थुप्रै कुलघरानहरू रहेका छन् - जसमध्ये पनि ''[[बगाले थापा]]'', ''[[गोदार थापा]]'', ''ठकुर्याल थापा'', ''देउजा थापा'',{{sfn|प्रधान|2012|p=22}} ''[[लामिछाने थापा]]'', ''[[सुयल (थापा)]]'', ''[[पुँवर थापा]]'', ''ऋक्सेन थापा'', ''गाम्ले थापा'', ''घिमिरे थापा'', ''सोनाल थापा'', ''कालिकोटे थापा'', आदि गर्दै थुप्रै प्रकारका थापा छन् । <ref name="karma99b">{{Cite web|url=http://www.karma99.com/2013/01/chettri-surnames.html?m=1|title=क्षेत्री थापाको प्रकार|accessdate=2017-03-10}}</ref>
===बगाले थापा===
{{main|बगाले थापा}}
[[File:Mathabar-Singh- Simha Thapa.jpg|300|thumb|प्रधानमन्त्री [[माथवरसिंह थापा]], एक [[बगाले]] थापा [[काजी]]]]
[[बगाले थापा]] क्षेत्री थापाहरूको एक कुलघरान हो । यस कुलका गोत्र [[आत्रेय गोत्र]]का बगालेहो थापाहरूको कुलदेवतायस पञ्चकन्याकुलका भीमसेनमूलपुरुष हुन्।डोटी-ताकमका राजा [[कालु थापा]] हुन् ।<ref>http://annapurnapost.com/news/70416</ref> राजा [[कालु थापा]]ले [[म्याग्दी जिल्ला|म्याग्दी क्षेत्र]]मा रहेको [[ताकम]]मा शासन गरेको पाइन्छ ।<ref name="karma99bddcmyagdi">http://ddcmyagdi.gov.np/</ref> बगाले उनीहरूथापाहरू इतिहासदेखि सशक्त पदहरू जस्तै मुखिया, जिम्मल, पञ्चप्रधान, बडाहाकिम, काजी आदि बाट सुशोभित छन्। उनीहरू नेपाली राजनीतिको वृतमा अग्रज देखिन्छन्। <ref name="worldlibrary"/> कान्तिपुरका सेनापति काजी [[काशीराम थापा]] पलाञ्चोकका बगाले थापा हुन् ।{{sfn|रेग्मी|१९७८|p=२८}}{{sfn|पाँडे|१९७७}} ''ज्युँदो बाघ'' भनिएका बडाकाजी [[अमरसिंह थापा]] गोरखा सिरानचोकका बगाले थापा हुन्।{{sfn|हमाल|१९९५|p=१९१}} मुख्तियार जर्नेल प्र.म.[[भीमसेन थापा]] गोरखाकोगोरखा पिपलथोक, फिनाम र बोर्लाङमा रहेका बगाले थापा परिवारका हुन्।{{sfn|प्रधान|२०१२}} उनका भतिजा [[माथवरसिंह थापा]] पनि [[नेपालका प्रधानमन्त्रीहरू|नेपालको प्रधानमन्त्री]] हुन्। पछिल्लो समयमा नेपाली सेनाका प्रधानसेनापति भएका [[धर्मपालवरसिँह थापा]] पनि बगाले थापा नै हुन्।<ref name="abbreviations">{{Cite web|url=http://www.abbreviations.com/thapa|title=थापा परिवारका व्यक्तित्वहरू|accessdate=2017-03-11}}</ref>

पुर्ख्यौली शासन भएको [[म्याग्दी जिल्ला]], [[बाग्लुङ जिल्ला]], [[पर्वत जिल्ला]]मा बगाले थापाहरूको सर्वाधिक ठूलो सङ्ख्या पाइन्छ । [[गोरखा जिल्ला]]को [[बोर्लाङसिरानचोक]], गाविसमा[[फिनाम]], ऐतिहासिक[[बोर्लाङ]] गाउँहरूमा बगाले थापाहरूकै राजनैतिक [[थापा वंशजहरूलेखलक]]हरूले बसोबास गरे। त्यस्तै [[पलाञ्चोक]] क्षेत्रमा बस्ने '''पलाञ्चोके थापा'''हरू बगाले नै हुन् । [[ओखलढुङ्गा जिल्ला]]को [[पोखरे]] गाविसमा पर्ने हिलेछाप चिसङ्खुगढीमा बगाले थापाहरू लामो समयदेखि बसिआएका छन् । त्यस्तै, [[रामेछाप जिल्ला]]को [[भलुवाजोर]]मा पनि बगाले थापाहरू धेरै अघि देखि बस्दै आएका छन् ।
===पुँवर थापा===
{{main|पुँवर थापा}}
[[Image:Bhakti Thapa Sardar.jpg|thumb|upright|सरदार [[भक्ति थापा]], [[लमजुङ]]का पुँवर थापा]]
पुँवर थापाहरू कपिल गोत्रका हुन् । सरदार [[भक्ति थापा]] [[लमजुङ जिल्ला]]का कुलीन पुँवर थापा थिए। पुँवर थापा क्षेत्री समाजले उनीलाई सहिद घोषणा गराउने माग राखेको छ ।<ref>https://thehimalayantimes.com/kathmandu/plea-to-declare-bhakti-thapa-a-martyr/</ref><ref>http://www.tarunkhabar.com/article/475/jag.html?fb_comment_id=871531282949564_877672022335490#f22310f6e056aa</ref> सार्क महासचिव [[अर्जुन बहादुर थापा]] सरदार [[भक्ति थापा]]का आठौँ पुस्ता हुन् ।<ref>https://www.nepal.ekantipur.com/ampnews/2013-12-15/6239.html</ref>

===लामिछाने थापा===
{{main|मुगालीलामिछाने थापा}}
लामिछाने थापाहरू [[गर्ग गोत्र]]का हुन्।<ref name="karma99b"/> लामिछाने थापा भित्र मुगाली थापाहरू पर्दछन् । सरदार रामकृष्ण थापा लामिछाने थापा थिए जो मुगाली थापाहरूको मूलपुरुष हुन् । उनी राजा [[पृथ्वीनारायण शाह]]को आदेशमा युद्ध लड्ने हेतूले पोखराबाट गोरखा हुँदै धनकुटाको थाक्लेमा आइपुगेका थिए । पछि फेरि मुगा गाउँमा बसाइँ सरे र तिनका पुस्ताहरूलाई मुगाली थापा भनियो ।<ref>http://enepalese.com/2016/11/106465.html</ref>
[[चित्र: surya bahadur.jpg|thumb|upright|प्रधानमन्त्री [[सूर्यबहादुर थापा]], एक मुगालीलामिछाने थापा काजीक्षत्री]]
लामिछाने थापाहरू [[गर्ग गोत्र]]का हुन्।<ref name="karma99b"/> लामिछाने थापा भित्र मुगाली थापाहरू पर्दछन् । सरदार रामकृष्ण थापा लामिछाने थापा थिए जो मुगाली थापाहरूको मूलपुरुष हुन् । उनी राजा [[पृथ्वीनारायण शाह]]को आदेशमा युद्ध लड्ने हेतूले पोखराबाट गोरखा हुँदै धनकुटाको थाक्लेमा आइपुगेका थिए । पछि फेरि मुगा गाउँमा बसाइँ सरे र तिनका पुस्ताहरूलाई मुगाली थापा भनियो ।<ref>http://enepalese.com/2016/11/106465.html</ref>

धनकुटा मूलघर भएका नेपालको सर्वाधिक ५ पटकको प्रधानमन्त्री [[सूर्यबहादुर थापा]], [[नगेन्द्र थापा]] र [[सुनिलबहादुर थापा]] मुगालीलामिछाने थापा हुन्।<ref name="abbreviations"/>
====मुगाली थापा====
{{main|मुगाली थापा}}
[[चित्र: surya bahadur.jpg|thumb|प्रधानमन्त्री [[सूर्यबहादुर थापा]], एक मुगाली थापा काजी]]
[[मुगाली थापा]]हरू लामिछाने थापाहरूको एक शाखा हो । उनीहरू [[धनकुटा जिल्ला]]को मुगा गाउँबाट उत्पत्ति भएकोले मुगाली भनिने प्रचलन छ । यी थापाहरू [[गर्ग गोत्र]]का हुन्।<ref name="karma99b"/>

धनकुटा मूलघर भएका नेपालको सर्वाधिक ५ पटकको प्रधानमन्त्री [[सूर्यबहादुर थापा]], [[नगेन्द्र थापा]] र [[सुनिलबहादुर थापा]] मुगाली थापा हुन्।<ref name="abbreviations"/>

===गोदार थापा===
Line ५२ ⟶ ४८:

==मगर थापा==
[[File:Biraj Thapa Magar.jpg|thumb|upright|काजी [[विराज थापा मगर]] छातीमा खुकुरीसहित]]
यस थापाहरू अरूझैंभोट-बर्मेली खसभाषिक क्षेत्री नभई पूर्णतः मङ्गोल जातिकाजाति [[मगर]]भित्र वर्ग हुन्पर्दछन् । उनीहरू [[मगर भाषा]] अर्थात् भोट-बर्मेली भाषा प्रयोग गर्छन् । यस जातिका थापाहरू योद्धा प्रवृत्तिका हुन्छन् । प्रायः [[पुरानो गोरख गण]]बाट लड्ने यिनीहरूले संसारका विभिन्न स्थानमा लडी युद्ध विजय गरेका छन् । यिनीहरूको रहनसहन सम्पूर्ण [[मगर जाति]]को जस्तै हुन्छ ।<ref>http://www.historynepal.com/2010/07/general-introduction-of-magae-caste.html</ref>

[[विराज थापा मगर]] पृथ्वीनारायण शाहका पहिलो सेनापति हुन्। मगर सेना ले लिम्बुवानको योध मा लिम्बु सेना लाई सन्धी गर्नु मजबुर गरेकाथिए इ जाती लिम्बूवन जित्ने जात पनि भनिन्छ । [[लखन थापा मगर]] नेपालको पहिलो सहिद हुन्। [[कूलबीर थापा]], [[नेत्रबहादुर थापा]] र [[लालबहादुर थापा]] [[भिक्टोरिया क्रस]] विजेता हुन् ।
Line ६३ ⟶ ५९:
{{reflist}}
===पुस्तक===
*{{citation | last = प्रधान | first = कुमार लाल | title = Thapaथापा Politicsपोलिटिक्स inइन Nepalनेपाल: Withविथ Specialस्पेशल Referenceरिफरेन्स toटू Bhimभीमसेन Sen Thapaथापा, 1806–1839१८०६–१८३९ | publisher = Conceptकन्शेप्ट Publishingपब्लिसिङ्ग Companyकम्पनी | year = 2012 | isbn = 9788180698132 | location = New Delhi | pages =नयाँ 278दिल्ली | url = https://books.google.com/books?id=7PP1yElRzIUC&dq=the+assassination+of+rana+bahadur+shah&source=gbs_navlinks_s }}
*{{citation| author= योगी नरहरिनाथ| title= इतिहास प्रकाश |year = 1955| volume = १ | publisher = इतिहास प्रकाश मण्डल छापाखाना | location = काठमाडौं}}

*{{citation| author= महेशचन्द्र रेग्मी| title=रेग्मी रिसर्च सिरिज |year = 1978 | publisher = | location = काठमाडौं|url =https://books.google.com.np/books?id=bmJDAAAAYAAJ&dq=kashiram+thapa&focus=searchwithinvolume&q=Bagale+thapa}}
*{{citation| author= भीमबहादुर पाँडे| title=राष्ट्रभक्तिको झलक: पाँडे वंशको भूमिका |year = 1977 | publisher = रत्न पुस्तक भण्डार | location = काठमाडौं|url =
https://books.google.com.np/books?id=5VQtAQAAIAAJ&q=%E0%A4%AC%E0%A4%97%E0%A4%BE%E0%A4%B2%E0%A5%87+%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BE&dq=%E0%A4%AC%E0%A4%97%E0%A4%BE%E0%A4%B2%E0%A5%87+%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BE&hl=en&sa=X&ved=0ahUKEwjq9s2q9sfVAhWGExoKHVMFC0QQ6AEILDAC}}
*{{citation| last = हमाल|first =लक्ष्मण ब.| title= मिलिट्री हिस्ट्री अफ नेपाल | year = 1995 | publisher = शारदा पुस्तक भण्डर | location = https://books.google.com.np/books?id=O3RuAAAAMAAJ&q=bagale+thapa&dq=bagale+thapa&hl=en&sa=X&ved=0ahUKEwiOlo_npf3SAhUMvY8KHSuSDZkQ6AEINjAG}}
*{{citation| last = अधिकारी|first =सूर्यमणि| title= नेपाल तथा एशियाली अनुसन्धान केन्द्र | year = 1996 | publisher = त्रिभुवन विश्वविद्यालय | location = कीर्तिपुर}}
==बाह्य सूत्र==
*[https://ourgalkot.com/local/bagale-thapa-program-held| बगाले थापा कार्यक्रम गलकोट, बाग्लुङ]
Line ७३ ⟶ ७४:
*[[कुँवर]]
*[[खड्का]]
*[[पाण्डेपाँडे]]

[[श्रेणी:थर]]
"https://ne.wikipedia.org/wiki/थापा" बाट अनुप्रेषित