"मुगाली थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
स्रोतबाट लामिछाने कुलघरान भएको, मुगाली केबल संज्ञा हो
 
पङ्क्ति १:
#REDIRECT [[लामिछाने थापा]]
{{Infobox person
|image=surya bahadur.jpg
|caption=प्रधानमन्त्री [[सूर्यबहादुर थापा]], एक कुलीन मुगाली थापा
}}
'''मुगाली थापा''' [[क्षेत्री]] थापाहरूको एक कुलघरान हो । उनीहरू [[धनकुटा जिल्ला]]को [[मुगा]] गाउँबाट उत्पत्ति भएको मानिन्छ। त्यसैले मुगाली थापाहरूलाई ''धनकुटे थापा'' पनि भनिन्छ। यिनीहरू '''लामिछाने थापा'''को एउटा शाखा हुन् । यी थापाहरू [[गर्ग]] गोत्रका हुन् ।
 
मुगाली लामिछाने थापाको वंशावलीका अनुसार यस कुलका मूलपुरुष सरदार रामकृष्ण थापा हुन् । उनी पोखराका लामिछाने थापा हुन् । उनी राजा [[पृथ्वीनारायण शाह]]को आदेशमा युद्ध लड्ने हेतूले पोखराबाट गोरखा हुँदै धनकुटाको थाक्लेमा आइपुगेका थिए । पछि फेरि मुगा गाउँमा बसाइँ सरे र तिनका पुस्ताहरूलाई मुगाली थापा भनियो ।<ref>http://enepalese.com/2016/11/106465.html</ref>
 
धनकुटा मूलघर भएका नेपालको सर्वाधिक ५ पटकको प्रधानमन्त्री [[सूर्यबहादुर थापा]] एक मुगाली थापा हुन्। धनकुटाबाट सधैँ निर्वाचन विजयी रहेका थिए ।
 
==उल्लेखनीय मुगाली थापाहरू==
*[[सूर्यबहादुर थापा]], नेपालको सर्वाधिक ५ पटकको प्रधानमन्त्री
*[[नगेन्द्र थापा]], नेपाली गीतकार
*[[सुनिलबहादुर थापा]], नेपाली नेता
 
==स्रोत==
{{टिप्पणीसूची}}
==यो पनि हेर्नुहोला==
*[[बगाले थापा]]
*[[गोदार थापा]]
 
[[श्रेणी:थर]]
[[श्रेणी:संस्कृति]]
"https://ne.wikipedia.org/wiki/मुगाली_थापा" बाट अनुप्रेषित