"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

पाठमा सुधार (सानो)
पाठमा सुधार (सानो)
पङ्क्ति २३०:
यो मापदण्ड जुन निरर्थक, दूषित, छुटेको, खाली, र विलुप्त गैर-मेटाडेटा जानकारी समावेश फाईलहरूमा लागू हुन्छ । यसमा फाइलहरूको विवरण पृष्ठहरू समेत समावेश हुन्छन् ।
* {{Tl|Db-f2}}, {{Tl|Db-nofile}}, {{Tl|Db-fpcfail}}
 
{{Anchor|फा३|F3|f3|I3|i3|noncom|ccnoncom}}{{Anchor|by-nc|BY-NC|by-nc-sa|BY-NC-SA}}
 
==== फा३. अनुचित लाइसेन्स ====
{{Shortcut|वि:फा३}}
यो मापदण्ड अन्तर्गत <span class=plainlinks>[[:श्रेणी:गैर-व्यावसायिक उपयोगका तस्वीरहरू|गैर-व्यावसायिक उपयोगका तस्वीरहरू]] ({{Oldid|2=76805338|3=जस्तै}} गैर-व्यावसायिक [[क्रिएटिव कमन्स लाइसेन्स]]) मा ट्याग गर्न प्रयोग गरिन्छ । "अनुमतिको साथ प्रयोग", "विकिपीडिया प्रयोगका लागि मात्र", आदिले जब सम्म तिनीहरूले जिएफडिएलको संस्करणहरू १.३ भन्दा पहिलेका लाइसेन्स गैर-रहित सामग्रीको प्रयोगको लागि सीमित स्तरहरू पालन गर्दैनन् यिनीहरूलाई पनि मेट्न सकिन्छ ।
* {{Tl|Db-f3}}, {{Tl|Db-noncom}}
 
{{Anchor|फा४|F4|f4|I4|i4|unksource}}
 
==== फा४. इजाजतपत्र जानकारीको कमी ====
{{Shortcut|वि:फा४}}
यो मापदण्ड अन्तर्गत मिडिया फाइलहरूमा प्रतिलिपि अधिकार स्थितिको प्रमाणिकरण गर्ने आवश्यक इजाजतपत्रको जानकारी '''सात दिन''' भित्र पनि नभएको खण्डमा लागू हुन्छ । प्रशासकहरूले यस मापदण्ड अन्तर्गत पर्ने अपलोड सारांश, फाईल सूचना पृष्ठ र तस्वीर स्रोतको लागि हटाउनुभन्दा पहिले जाँच गर्नुपर्छ ।
* {{tlsp|nsd}} (स्रोत नभएको), {{tlsp|nld}} (लाइसेन्स नभएको), {{tlsp|nsdnld}} (स्रोत र लाइसेन्स दुबै नभएको)
 
{{Anchor|फा५|F5|f5|I5|i5|unfree}}
 
==== फा५. अनाथ गैर-मुक्त प्रयोग तस्बिरहरू ====
{{Shortcut|वि:फा५}}
यो मापदण्ड अन्तर्गत नि:शुल्क इजाजतपत्र वा सार्वजनिक डोमेन नरहि कुनैपनि '''लेख'''मा प्रयोग नभएका तस्बिरहरू तथा अन्य मिडियाहरूमा लागू हुन्छ । यो '''सात दिन''' भन्दा बढीको लागि अनाथ भएको पहिचान पछि मेटिने छ । मिडिया फाइलहरूको प्रयोग मेटाइएको लेखमा भएको छ भने '''तुरुन्तै''' मेटिने छ भने यसमा मिडिया फाइलहरूको अघिल्लो संशोधन समावेश हुन्छ । अन्य लेखका लागि अपलोड गरिएको छविहरूको उचित अपवादहरू सिर्जना गर्न सकिन्छ ।
* {{Tlsp|Orfud}} (फाइलहरू), {{Tlsp|Orfurrev}} (संशोधन मात्र)
 
{{Anchor|फा६|F6|f6|I6|i6|norat}}
 
==== फा६. गैर-मुक्त उपयोग तर्क छुटेको ====
{{Shortcut|वि:फा६}}
यो मापदण्ड अन्तर्गत उचित प्रयोगको दावी भएका तर प्रयोगको तर्क नभएका गैर-मुक्त फाइलहरूमा लागू हुन्छ । यो '''सात दिन''' भन्दा बढी प्रयोगको तर्क नभएका गैर-मुक्त फाइलहरूको पहिचान पछि मेटिने छ । बोइलरप्लेटले उचित उपयोग मापदण्डहरू सेटअप गर्ने प्रतिलिपि ट्याग '''तर्क'''को आधार बनाउँदैन । यो मापदण्डले '''तर्क'''को प्रयोगको स्थितिमा लागू नगरि विवाद सिर्जना गर्दछ ।
* {{Tlsp|Nrd}}
 
==सन्दर्भ सामग्रीहरू==