"ढाँचा:Nothanks-gfdl" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: ==[[:{{{1|{{{pg}}}}}}]]को लाइसेन्स समस्या == left|48px|नमस्ते, तपाईंको योगद...
(कुनै भिन्नता छैन)

१८:५४, १९ अगस्ट २०१७ जस्तै गरी पुनरावलोकन

[[:{{{pg}}}]]को लाइसेन्स समस्या

नमस्ते, तपाईंको योगदान [[:{{{pg}}}]]को सम्बन्धमा, कृपया ध्यान दिनुहोस् १ नोभेम्बर, २००८ देखी, विकिपीडियाले पाठ सामग्री को केवल जीएनयू नि:शुल्क अभिलेख अधिकार स्वीकार गर्दैन । पाठ सामाग्री कम से कम क्रिएटिभ कमन्स लाइसेन्स र अधिकतम जीएनयू नि:शुल्क अभिलेख अधिकार अन्तर्गत जारी गरिएको हुनुपर्छ ।

  • यदि तपाईसँग लेखकको अनुमति छ भने दुवै लाइसेन्स अन्तर्गत पाठ जारी गर्न, विवरणहरू व्याख्या गर्न यहाँ [[]] सन्देश छोड्नुहोस् अथवा सन्देशको साथ permissions-ne@wikimedia.org ईमेल पठाउनुहोस् । निर्देशनहरूको लागि विकिपीडिया:प्रतिलिपि अधिकार अनुमति अनुरोध हेर्नुहोस् ।
  • यदि मूल वेबसाइटमा यो CC-BY-SA अन्तर्गत लाइसेन्स दिइएको छ भने, [[]]मा नोट छोड्नुहोस् जहाँ हामी त्यो एउटा लिङ्कको साथ टिप्पणी पत्ता लगाउन सक्छौं ।
  • यदि तपाईसँग सामग्रीको प्रतिलिपि अधिकार छ भने: एउटा ठेगानाबाट मूल प्रकाशनसँग सम्बद्ध permissions-ne@wikimedia.org इ-मेल पठाउनुहोस् अथवा विकिमीडिया फाउन्डेशनमा एक हुलाक सन्देश पठाउनुहोस् । कम्तिमा पुन:प्रयोग अनुमतिका लागि CC-BY-SA लाइसेन्स र जीएनयू नि:शुल्क अभिलेख अधिकार मा लेखकसँग [[]] अनुरोध गर्नुहोस् ।

यद्यपि, पाठ्य सामग्रीको लागि, तपाईले तपाईंको आफ्नै शब्दहरूमा पुन: लेख्न सक्नुहुन्छ । हामीले योगदानको सराहना गर्दा, हामी सबै योगदानकर्ताहरूलाई बुझ्न र हाम्रो प्रतिलिपि अधिकार नीतिको पालन गर्न आवश्यक पर्दछ । विकिपीडियाले प्रतिलिपि अधिकार उल्लङ्घनलाई धेरै गम्भीरतापूर्वक लिन्छ र लगातार उल्लङ्घनकर्ताहरूलाई सम्पादनमा निषेध गरिनेछ । धन्यवाद !