"खस जाति" का संशोधनहरू बिचको अन्तर

टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो, लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
614750द्वारा पुनरावलोकन 27.62.149.133 (वार्तालाप) खारेज गर्नुहोस
पङ्क्ति १:
[[File:Kus or Khas, Goorkha, dominant tribe, Nipal (NYPL b13409080-1125305).jpg|thumb|300px|भारत सङ्ग्रहालयमा राखिएको खस व्यक्तिको नमुना तस्विर; जसलाई '''गोरखा उच्चनीय जाति''' भनी पहिचान गरिएको छ]]
[[File:Khas or Kus group, Goorkha, dominant tribe, Nipal.jpg|thumb|भारत सङ्ग्रहालयमा राखिएको दुई खस व्यक्तिहरूको नमुना तस्विर]]
'''खस''' वा '''खसिया''' [[ककेसियन नश्ल]] ({{lang-en|Caucasian Race}}) समुहको एक जातिय समुदाय हो, जसले [[नेपाल]]को पहाडी भूभागको सबैभन्दा बढी जनसंख्या ओगटेको छ। यो जातिका अन्य नामहरू '''पर्वते/पर्वतिया''' र '''पहाडी''' र छेत्री हुन्। यो जाति तत्कालिन विशाल नेपाल – हाल [[भारत]]मा पर्ने [[हिमाचल प्रदेश]] तथा उतराखण्ड का साथै सुदुर तथा मध्य [[पश्चिम]] नेपालको [[कर्णाली अञ्चल|कर्णाली]] क्षेत्रमा प्राग एतिहासिक कालखण्ड देखि बसोबास गरेको हो। त्यहाँबाट खसहरू नेपालको पूर्वी भागमा फैलदै गए र हाल नेपालको प्रायः सबैजसो ठाउँमा बसोबास गर्न पुगेका छन्। अहिले खस जातीहरूको मुख्य स्थान भनेको तत्कालिन विशाल नेपालमामा पर्ने भू-भाग – पूर्वमा आसम देखि पश्चिममा काश्मिर् सम्म – हिमाञचल प्रदेश तथा उतराखण्ड, [[नेपाल]], [[सिक्किम]], [[दार्जीलिङ]], [[भूटान|भुटान]], [[आसाम]] र बर्माको पहाडी क्षेत्र आदि पर्दछन्।
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/खस_जाति" बाट अनुप्रेषित