"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

पाठमा सुधार (सानो)
(पाठमा सुधार (सानो))
(पाठमा सुधार (सानो))
==== ले३. कुनै सामग्री नभएको ====
{{Shortcut|वि:ले३}}
यो मापदण्ड कुनै सामग्री नभएका वा रित्ता लेखहरूमा लागू हुन्छ
* {{Tl|Db-a3}}, {{Tl|Db-nocontent}}, {{Tl|Db-contact}}
* {{Tl|Db-empty}}
 
{{Anchor|ले५|A5|a5|transwiki}}
 
==== ले५. अर्को परियोजनामा भएको लेख ====
{{Shortcut|वि:ले५}}
{{Further|m:Help:Transwiki}}
यो मापदण्ड पहिले नै ट्रान्सवाइज्ड, (उदाहरणार्थ, विक्शनरी वा विकिस्रोत)मा समावेश गरिएको वा शब्दकोश परिभाषामा समावेश गरिसकिएको लेख वा पहिले नै अर्को परियोजनामा भएको लेखहरूमा लागू हुन्छ ।
* {{Tl|Db-a5}}, {{Tl|Db-transwiki}}
 
{{Anchor|ले७|A7|a7|bio|corp|band|club|group|web|importance}}
 
==== ले७. महत्व नभएका व्यक्ति, जनावर, संगठनको बारेमा रहेको ====
{{Shortcut|वि:ले७}}
 
यो मापदण्ड अन्तर्गत महत्व नभएका व्यक्ति, अलग जनावर, संगठन (दल, क्लब, कम्पनी, आदि), वेब सामग्री वा संगठित कार्यक्रमको बारेमा रहेको लेखहरूमा लागू हुन्छ । तर यो मापदण्ड अन्तर्गत किताब, एल्बम, सफ्टवेयर, वा अन्य रचनात्मक कार्य शैक्षिक संस्थाहरू <b><u>पर्दैनन्</u></b> </noinclude>
* {{Tl|Db-a7}}
* {{Tl|Db-person}} <small>– व्यक्तिका लागि</small>
* {{Tl|Db-band}} <small>– बैंडका लागि</small>
* {{Tl|Db-club}} <small>– क्लब, समाज र समूहहरूका लागि</small>
* {{Tl|Db-inc}} <small>– कम्पनी, निगम र संगठनहरूको लागि</small>
* {{Tl|Db-web}} <small>– वेबसाइटहरूको लागि</small>
* {{Tl|Db-animal}} <small>– घरपालुवा जनावरहरूको लागि</small>
* {{Tl|Db-event}} <small> – घटनाहरूका लागि </small>
 
{{Anchor|ले९|A9|a9|music}}
 
==== ले९. महत्व नभएका सांगीतिक रेकर्डिङ ====
{{Shortcut|वि:ले९}}
 
यो मापदण्ड अन्तर्गत महत्व नभएका सांगीतिक रेकर्डिङ वा सांगीतिक रेकर्डिङहरूको सूचीका बारेमा लागू हुन्छ । तर यो मापदण्डले अन्य रचनात्मक मिडिया, उत्पादनहरू, वा कुनै अन्य प्रकारको लेखहरूमा लागू गर्दैन ।
* {{Tl|Db-a9}}, {{Tl|Db-album}}, {{Tl|Db-song}}, {{Tl|Db-discog}}
 
{{Anchor|ले१०|A10|a10|duplicate}}
 
==== ले१०. विद्यमान विषयलाई नक्कल गरिएको ====
{{Shortcut|वि:ले१०}}
यो मापदण्ड अन्तर्गत विद्यमान विषयलाई नक्कल गरिएका वा {{error| (निरर्थक पृष्ठ जसले लेख निर्दिष्ट नगरेको)}} लेखहरूमा लागू हुन्छ । ठूला लेखहरू यो मापदण्ड अन्तर्गत <b><u>पर्दैनन्</u></b> । यदि पृष्ठको शीर्षक प्रशंसनीय छ भने, मेटाउने साटो विद्यमान अर्को पृष्ठमा [[विकिपीडिया:अनुप्रेषित पृष्ठ|अनुप्रेषण]] गर्न सकिनेछ ।
* {{Tlp|Db-a10|2=article='''विद्यमानलेखशीर्षक'''}}, {{Tlp|Db-same|2=article='''विद्यमानलेखशीर्षक'''}}
 
{{Anchor|ले११|A11|a11|madeup}}
 
==== <span id="A11._Obviously_made_up"></span>ले११. विषय महत्त्वपूर्ण नभएको स्पष्ट आविष्कार====
{{Shortcut|वि:ले११}}
 
यो मापदण्ड अन्तर्गत विकिपीडियाको लेखन शैलीसंग समर्थित नभएको र विषय महत्त्वपूर्ण नभएको लेख हो । विकिपीडियाको [[विकिपीडिया:प्रमानिकता|विश्वसनीयता]] ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ । तर [[विकिपीडिया:प्रमानिकता|विश्वसनीयता]] नभएका सम्पूर्ण सामग्रीलाई शिघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ । थप जानकारिका लागि कृपया [[विकिपीडिया:उल्लेखनियता|विकिपीडिया उल्लेखनियता]] पढ्नुहोला ।
* {{Tl|Db-a11}}, {{Tl|Db-invented}}, {{Tl|Db-madeup}}
 
{{Anchor|अ|r|R|rdr|RDR|redir|REDIR|rdrt|RDRCT|rdrct}}{{Anchor|अनुप्रेषण|रिडिरेक्ट|Redirect|REDIRECT|REDIRECTS}}
 
=== अनुप्रेषणहरू (रिडिरेक्ट) ===
 
{{Anchor|अ२|R2|r2|rediruser|userfy}}
==== अ२. क्रस-नामस्थान अनुप्रेषणहरू ====
{{Shortcut|वि:अ२}}
यो मापदण्ड अन्तर्गत श्रेणी, विकिपीडिया सहायता, पोर्टल, नेमस्पेसेस, टेम्पलेट लेख, आदि बाहेक अन्य कुनै लेखहरूको अनुप्रेषित पृष्ठहरूमा लागू हुन्छ ।
* {{Tl|Db-r2}}, {{Tl|Db-rediruser}}
 
{{Anchor|अ३|R3|r3|redirtypo}}
 
==== अ३. लेखन् त्रुटि ====
{{Shortcut|वि:अ३}}
यो मापदण्ड अन्तर्गत हालै सिर्जना गरिएको पुननिर्देशित पृष्ठ, जो [[व्याकरण]]/[[भाषा]] वा [[विकिपीडिया:लेखन शैली|गलत नाम]] का कारणले सिर्जना भएको तर अर्को भाषामा यो लेख नभएको पृष्ठहरूमा लागू हुन्छ ।
* {{Tl|Db-r3}}, {{Tl|Db-redirtypo}}
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/615862" बाट अनुप्रेषित