"पृथ्वीनारायण शाह" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २८:
 
==प्रारम्भिक जीवन==
[[File:Prithvi Narayan Shah of Nepal.jpg|thumb|नेपाल राष्ट्रनिर्माता पृथ्वी नारायण शाह]]
पृथ्वी नारायण शाह (राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहदेव) नेपाल भित्रको सानो पहाडी राज्य [[गोरखा]]का [[नरभूपाल शाह|राजा नरभुपाल शाह]] तथा [[रानी कौसल्यावती]]का छोरा थिए। वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो।