"सोग्दिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७:
|-
|}
'''सोग्दिया''' वा '''सोग्दियाना''' ([[पुरानो फारसी भाषा]]:''सुगुदा-''; [[पुरानो ग्रीक भाषा]]:Σογδιανή, ''सोग्दियाने''; {{lang-fa|سغد}} ''Soġd''; {{lang-tg|Суғд, سغد}} ''Suġd''; {{lang-uz|''Sơģd''}}; {{lang-zh|粟特}} ''Sùtè''; [[तुर्की भाषा|तुर्की]]: Soğut, सोग़ुत) प्राचिन ऐतिहासिक क्षेत्र हो । यस क्षेत्रको फैलावट आजको समयमा [[ताजिकिस्तान]] तथा [[उज्बेकिस्तान]] राष्ट्रको [[समरकण्ड]], [[बुखारा]], पञ्जीकन्त, शहर-ए-शब्ज, खुजन्द, आदि शहरहरूमा रहेको छ । जोरास्त्र धर्मावलम्बीको पुस्तक सङ्ग्रह ''अवेष्टा''का अनुसार सर्वोच्च दैवीशक्ति (पर्मेश्वर) अहुरा माज्दाले बनाएको दोस्रो पवित्र स्थान सोग्दिया हो । आर्यनहरूको भूमि ऐरेनम वैजापछिको दोस्रो पवित्र भूमि मानिएको छ ।<ref>{{cite web |url=http://www.avesta.org/vendidad/vd1sbe.htm |title=Avesta: Vendidad (English): Fargard 1 |publisher=Avesta.org}}</ref>
==संस्कृति==
[[चित्र:Sogdian_New_Year_Festival,_Northern_Qi.jpg|thumb|230px|एक चिनियाँ शिल्प-वस्तुमा सोग्दियाका मानिसहरूको चित्रण]]
[[चित्र:BezeklikSogdianMerchants.jpg|thumb|230px|सोग्दियाका व्यापारी भगवान बुद्धलाई भेटी चढाउँदै (बायाँको तस्वीरको तल्लो भाग दायाँपट्टी ठूलो पारिएको)]]
 
==स्रोतहरू==
"https://ne.wikipedia.org/wiki/सोग्दिया" बाट अनुप्रेषित